दाङ,८ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ स्थित सरस्वती माध्यमिक विद्यालय कोठेकोहल भरतपुरले आज बुधवार एक कार्यक्रम गरी शैक्षिक बर्ष–२०७६ को छात्रबृत्ति वितरण गरेको छ । विद्यालयले कक्षा ...
Read More »समाचार
सरकारले भ्रष्टाचारलाई संरक्षण ग¥योः नेता गिरी
दाङ,७ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले बर्तमान सरकारले भ्रष्टाचारलाई संरक्षण गर्ने काम गरेको आरोप लगाएका छन । आफुलाई सर्वहार सुकुमवासीको नेता बताउने व्यक्तिहरुबाटै राज्यको सम्पति ...
Read More »कक्षा ११ को परीक्षाफल प्रकाशित
काठमाडौं,७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका ...
Read More »कम्युनिष्ट कुशासनका कारण जनताको साथ कांग्रेसलाईः नेता बराल
तुलसीपुर, ६ असोज । नेपाली कांग्रेसका नेता मोहन बरालले दाङ क्षेत्र नम्बर ३ (खं) को उपनिर्बाचनमा नेपाली काङ्ग्रेस बिजयी हुने दाबी गरेका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ...
Read More »नाम मात्रको बाल अस्पताल
दाङ,६ असोज । अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण भारतीय दुताबासको सहयोगमा निर्माण भएको घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको नेपाल–भारतमैत्री उमाशंकरनाथ योगी बाल अस्पताल आफै थला परेको छ । कहिले चल्दै, कहिले ...
Read More »डेंगुका दाङमा एक सय ४ जना बिरामी
दाङ,६ असोज । दाङमा करिव एक महिनाको अवधिमा जिल्लामा एक सय बढि मानिसहरुमा डेंगुको संक्रमण देखिएको छ । गत साउनको ३२ गतेदेखि हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा एक सय ४ ...
Read More »अन्तरघाती नेतालाई हाम्रो साथ हुदैनः तरुण विद्यार्थीहरु
तुलसीपुर, ६ असोज । नेपाली कांग्रेसमा आबद्ध तरुण विद्यार्थीहरुले अन्तरघात गर्ने पाटीका नेताहरुलार्इ साथ नदिने बताएका छन् । नेपाली काङ्ग्रेसको रुाष्ट्रिय जागरण अभियान अन्तर्गत कांग्रेस दाङ क्षेत्र नम्बर ३ ख ...
Read More »प्रतिष्ठानको खस्कदो स्वास्थ सेवाप्रति चिन्ता
दाङ,५ असोज । मानवअधिकार सञ्जाल दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको खस्कदो स्वास्थ्य सेवा प्रति चिन्ता व्यक्त गरेको छ । सञ्जालले आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमण गरेर अनुगमनका क्रममा देखिएको ...
Read More »रेडियो नेपालका पत्रकार पुनर्बहालीको माग गर्दै सिंहदरबार परिसरमा धर्ना
काठमाडौं,५ असोज । रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निकालिएका पत्रकारहरूको पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघले सिंहदरबार परिसरमा धर्ना दिएको छ। प्रसारण केन्द्रमा काम गर्दै आएका पत्रकार सुनिता रावल, प्रकाश ...
Read More »कम्युनिष्ट सरकारबाट गणतन्त्रमाथि प्रहारः नेता हमाल
दाङ,५ असोज । नेपाली काङ्ग्रेसका नेता सुरेन्द्र हमालले कम्युनिस्ट सरकारले नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिरहेको बताउनु भएको छ । नेपाली काङ्ग्रेसको रास्ट्रिय जागरण अभियान अन्तर्गत आइतवार दाङ क्षेत्र नम्बर ३ ...
Read More »
RaptiSandesh RaptiSandesh