Home / समाचार (page 318)

समाचार

जागरण अभियानः असन्तुष्ट कार्यकर्ता फकाउँदै कांग्रेस

दाङ,१ असोज । नेपाली कांग्रेस दाङले दोश्रो जागरण अभियान अन्तर्गत जिल्लामा असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई फकाउन थालेको छ । प्रदेश–प्रदेशमा जागरण विगतका दिनहरुमा पाटीमा क्रियाशिल रहेका तर विविध कारण पाटीमा ...

Read More »

लागुऔषध सहित दाङमा ११ जना पक्राउ

दाङ,१ असोज । दाङ प्रहरीले एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट ११ किलोग्राम बढि लागुऔषध ११ जनालाई पक्राउ गरेको छ । जिल्लामा लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले एक महिनाको अवधिमा ...

Read More »

पाण्डवेश्वरीमा विश्वकर्मा पूजा, मृतकको परिवारलाई आर्थिक सहयोग

घोराही, १ असोज पाण्डवेश्वरी यातायात प्रालिले विश्वकर्मा पूजाको अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । प्रालिले एक कार्यक्रमका साथ प्रालिका सवारी साधनहरु एकमुष्ट रुपमा पूजा गरेर विश्वकर्मा पूजा गरेको हो ...

Read More »

तीव्र बन्दै कांग्रेसको जागरण अभियान

दाङ, ३१ भदौ नेपाली कांग्रेसको जागरण अभियान अन्तरगत दाङमा पनि कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । अभियान अन्तरगत हरेक वडाहरुमा कार्यकर्ता भेटघाट एवं छलफल कार्यक्रम तीव्र गतिमा भईरहेको अभियानको प्रचारप्रसार समितिका ...

Read More »

आमाको तिथिमा बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

दाङ, ३० भदौ । पत्रकार दीपक जीएमले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । आमा विष्णदेवी घर्तिको तेस्रो पुण्यतिथीको अबसर पारेर घोराही उपमहानगरपालिका १४ बालमन्दिर प्राविमा अध्ययन गर्ने बौद्धिक ...

Read More »

स्वाभीमान र भ्यालीलाई फुटबल ट्रेनिङ सामग्री सहयोग

घोराही, २९ भदौ । दाङका दुई युवाहरुले फुटबलका लागि दुई क्लबलाई जर्सी तथा ट्रेनिङ सामग्री सहयोग गरेका छन् । घोराही निबासी नरेन्द्र पुन र घोराहीमा ब्यबसायी गर्दै आउनुभएका ईश्वरी पौडेलले ...

Read More »

लागुऔषध अफिमसहित महिला पक्राउ

दाङ,२९ भदौ । दाङ प्रहरीले घोराहीबाट लागुऔषध अफिमसहित एक जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले ३ केजी ३ सय ग्राम लागुऔषध अफिमसहित रोल्पा जिल्ला थवाङ गाउँपालिका–२ घर भै हाल ...

Read More »

बालदिवसका अवसरमा ज्योतिपुञ्जमा विविध कार्यक्रम

दाङ, २९ भदौ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आइतवार बिबिध कार्यक्रम गरी वालदिवस मनाएको छ । वालदिवसका अवसरमा ज्योतिपूञ्ज विद्यालयले विद्यार्थीहरुका बिचमा ...

Read More »

जुनियर भोकल स्टारको प्रि–अडिसन खुला, प्रथम हुनेलाई २० लाख

काठमाण्डौ, २८ भदाै । अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ । रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार ...

Read More »

जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा भरतपुर आईटिएफ तेक्वान्डो डोजाङ प्रथम

दाङ, २८ भदौ । जिल्लास्तरिय आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा घोराहीको भरतपुरमा रहेको भरतपुर आईटिएफ तेक्वान्दो डोजाङ प्रथम भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ शुक्रवारदेखि सुरू ...

Read More »