Home / समाचार (page 314)

समाचार

घोराही र तुलसीपुर बसपार्कमा यात्रु सहायता कक्ष

दाङ,१३ असोज । चाडपर्वको समयमा यात्रुहरुको सहजताका लागि दाङ प्रहरीले जिल्लाका घोराही र तुलसीपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । बिजया दशमी तथा दिपावली पर्वलाई मध्यनजर गर्दै प्रहरीले ...

Read More »

रोल्पामा बस दुर्घटना,चालकसहित दुई जनाको मृत्यु

रोल्पा, १३ असोज । रोल्पामा बस दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–३ रुइनिबाङमा सोमबार भएको बस दुर्घटनामा परि दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा परि लुङ्ग्री ...

Read More »

नेकपाका नेताले कुटे आफ्नै पार्टीका वडाअध्यक्ष

ओखलढुंगा,१३ असोज । ओखलढुंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य अशोक थापाले आफ्नै पार्टीका वडाअध्यक्षमाथि कुटपिट गरेका छन् । शनिबार बेलुका पार्टीको आन्तरिक विवादकाकारण थापाले चिसंखुगढी गाउँपालिका–२ का ...

Read More »

ट्रकले बसलाई ठक्कर दिदा सात जना घाइते

दाङ,१२ असोज । दाङको देउखुरीमा ट्रकले बसलाई ठक्कर दिदा सात जना घाइते भएका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा कृष्णनगरतर्फ जादै गरेको लु २ प ...

Read More »

बक्सिङ सघको अध्यक्षमा पुनः थापा

लक्ष्मण बस्नेत दाङ,११ असोज । दाङ जिल्ला बक्सिङ संघको अध्यक्षमा राजु थापा चयन भएका छ्न् । जिल्ला बक्सिङको शनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः थापाको अध्यक्षतामा १५ सदस्यीय बक्सिङ ...

Read More »

दाङमा लिट्रेचर मिनी फेस्टिभल हुने

दाङ,११ असोज । दाङमा एक दिने लिट्रेचर मिनि–फेस्टिभल–२०७६ हुने भएको छ । उदाहरण समूह, नेपालको आयोजनामा यहि असोज १८ गते फूलपातीको दिन दाङ लिट्रेचर मिनि–फेस्टिभल – २०७६ हुने समूहले बताएको ...

Read More »

अफरै अफरको घोराहीमा यामाहाको महामेला

दाङ,११ असोज । अफरै अफरको घोराहीमा यामाहा महामेला एक्सचेन्ज अफर कार्यक्रम आजदेखि हुने भएको छ । यमाहा कम्पनीको आधिकारिक विक्रेता श्रेष्ठ अटोमोवाईल्सको आयोजनामा आइतबार आजदेखि यहि १५ गतेसम्म घोराहीको कर्मचारी ...

Read More »

घाेराहीमा सवारी दुर्घटना: माेटरसाईकल चालककाे ज्यान गयाे

दाङ, ११ असाेज दाङमा बसले माेटरसाईकललाई ठक्कर दिदाँ एक जनाकाे मृत्यु भएकाे छ । शनिवार बेलुका घाेराहीकाे बालमन्दिरमा बसले माेटरसाईकललाई ठक्कर दिदाँ एक जनाकाे मृत्यु भएकाे छ भने एक जना ...

Read More »

तत्काल तलब खुवाउन शिक्षक संघकाे माग

दाङ, असोज ११ । नेपाल शिक्षक संघ दाङले शिक्षकहरुलाई तत्काल तलव खुवाउन स्थानीय तहको ध्यानाकर्षण गराएको छ । संघले आज शनिवार एक बिज्ञप्ति निकाले दशै लगायत ठूला चाडपर्वको मुखमा शिक्षकहरुले ...

Read More »

घोराहीमा बजाज महा एक्सचेन्ज मेला आइतबारदेखि सुरु हुदै

दाङ, १० असोज । बजाज कम्पनीको आधिकारिक विक्रेता राप्ती अटो इन्जिनियरिङ (बजार शोरुम)ले घोराहीमा बजार महा एक्सचेन्ज मेला आइतवारदेखि सुरु गर्ने भएको छ । राप्ती अटो इन्जिनियरिङ (बजाज शोरुम) ले ...

Read More »