Home / समाचार (page 315)

समाचार

दशै खर्च जुटाउन राउटेका प्रतिनिधि दाङमा

दाङ,१० असोज । नेपालको लोपउन्मुख समुदायका रुपमा रहेको राउटे समुदायका प्रतिनिधि दशै खर्च जुटाउन दाङ आएका छन । दशै पर्व नजिकिदै गर्दा राउटे समुदायका सहायक मुखिया नारायण शाहीको नेतृत्वमा बिर्खे ...

Read More »

परिवार नियोजन सेवा विस्तारका लागि जापानिज दुताबासद्धारा एक करोड सहयोग

दाङ,१० असोज । परिवार नियोजन सेवा विस्तारका लागि नेपाल स्थित जापानीज दुतावासले नेपाल परिवार नियोजन संघ दाङ शाखालाई एक करोड रुपैया आर्थिक सहयोग गर्ने भएको छ । परिवार नियोजन दाङ ...

Read More »

विकासको वर्ष शुरुः सांसद वली

दाङ ९ असोज । जिल्ला स्तरिय वार्षिक समीक्षा विहीवार सकिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा भएको समीक्षा गोष्ठीमा जिल्लाका दशैवटै पालिका, जिल्लामा रहेका सघिय, प्रदेशस्तरका कार्यालय र गैरसरकारी ...

Read More »

लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ

दाङ ८ असोज । दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले घोराही उप–महानगरपालिका वडा नं. १५ प्रकृती टोल स्थित सुरेश घर्तीमगरको घरमा अबैध लागुऔषध ...

Read More »

सरस्वती माविमा छात्रबृत्ति बितरण

दाङ,८ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ स्थित सरस्वती माध्यमिक विद्यालय कोठेकोहल भरतपुरले आज बुधवार एक कार्यक्रम गरी शैक्षिक बर्ष–२०७६ को छात्रबृत्ति वितरण गरेको छ । विद्यालयले कक्षा ...

Read More »

सरकारले भ्रष्टाचारलाई संरक्षण ग¥योः नेता गिरी

दाङ,७ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले बर्तमान सरकारले भ्रष्टाचारलाई संरक्षण गर्ने काम गरेको आरोप लगाएका छन । आफुलाई सर्वहार सुकुमवासीको नेता बताउने व्यक्तिहरुबाटै राज्यको सम्पति ...

Read More »

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं,७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका ...

Read More »

कम्युनिष्ट कुशासनका कारण जनताको साथ कांग्रेसलाईः नेता बराल

तुलसीपुर, ६ असोज । नेपाली कांग्रेसका नेता मोहन बरालले दाङ क्षेत्र नम्बर ३ (खं) को उपनिर्बाचनमा नेपाली काङ्ग्रेस बिजयी हुने दाबी गरेका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ...

Read More »

नाम मात्रको बाल अस्पताल

दाङ,६ असोज । अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण भारतीय दुताबासको सहयोगमा निर्माण भएको घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको नेपाल–भारतमैत्री उमाशंकरनाथ योगी बाल अस्पताल आफै थला परेको छ । कहिले चल्दै, कहिले ...

Read More »

डेंगुका दाङमा एक सय ४ जना बिरामी

दाङ,६ असोज । दाङमा करिव एक महिनाको अवधिमा जिल्लामा एक सय बढि मानिसहरुमा डेंगुको संक्रमण देखिएको छ । गत साउनको ३२ गतेदेखि हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा एक सय ४ ...

Read More »