Home / Feature Breaking news / बंगलाचुलीमा काग्रेसकाे समायाेजन

बंगलाचुलीमा काग्रेसकाे समायाेजन

दाङ, २० पुस
बंगलाचुली गाँउपालिकामा नेपाली काग्रेसकाे समितिहरू समायाेजन गरिएकाे छ ।

शनिवार नेपाली काग्रेस दाङ क्षेत्र नम्बर २ (क) प्रदेश क्षेत्रीय समितिकाे पहलमा गाउपालिका र वडा समिति समायमेजन गरिएकाे हाे ।

क्षेत्रीय सभापति गरिराज सुवेदी लगायत नेताहरूकाे उपस्थितिमा भएकाे काग्रेसकाे भेलाले जागेश्वर अधिकारी सभापति रहेकाे बंगलाचुली गाँउपालिका समिति गठन भएकाे छ ।

जसकाे सह-सभापतिमा बलबहादुर वली रहनुभएकाे छ । यस्तै वडातर्फ वडा नम्बर १ काे सभापतिमा भुपराम पाण्डे, २ काे सभापतिमा अमृत मल्ल, ३ काे सभापतिमा निमबहादुर घर्ती, ४ काे सभापतिमा धनेश्वर पुलामी, ५ काे सभापतिमा केशव घर्ती क्षेत्री, ६ काे सभापतिमा धनबहादुर घर्ती, ७ काे सभापतिमा तेजबहादुर खत्री र ८ काे सभापतिमा ज्ञानहादुर वली चयन हुनुभएकाे छ । बृहत् छलफलबाट सर्वसहमतिमा गाउपालिका र वडा सभापतिहरू चयन गरिएकाे क्षेत्रीय सभापति गिरिराज सुवेदीले जानकारी दिनुभयाे ।

त्यस अवसरमा भाेजराज पाण्डे, खजराज पाण्डे, कृष्ण सुवेदी, धुर्व पुन, नारायण जिएमकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*