Home / Feature Breaking news / नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु

नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु

बाँकेको नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु लगाइएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा कर्फ्यु लगाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।

मंगलबार बिहानै नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा सद्भाव ¥याली निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*