Home / समाचार (page 228)

समाचार

अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले खोप लगाएकै हुनुपर्ने

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। समाचार संस्था एपीका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन ...

Read More »

विश्व योग दिवस : योग केवल आसन होइन

आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म ...

Read More »

गोली लागेर सेनाका जवान गम्भीर घाइते

वीरगञ्ज, ७ असार  । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद ...

Read More »

एसपी गणेश चन्द सम्मानित

घोराही, ६ असार कोरोना महामारीको समयमा उत्कृट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्द सम्मानित हुनुभएको छ । कोरोना महामारीको समयमा उत्कृष्ट कार्य गर्ने चनद सहति प्रहरीहरुलाई ...

Read More »

दाङमा सहकारीमार्फत जडिबुटी खेती बिस्तार कार्यक्रम शुरु

दाङ, ५ असार । डिभिजन वन कार्यालय दाङले जडिवुटीका बिरुवा लगाउने किसानहरुलाई बिरुवा निशुल्क उपलब्ध गराई बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप प्रति विरुवा ३ रुपैया नगद अनुदान उपलब्ध गराउने कार्यक्रम ...

Read More »

महामारीमा मानसिक स्वास्थ्य र तनाब व्यवस्थापन

लक्ष्मी ढकाल धिताल कोभिड–१९ ले सबैतिर आतंक फैलाएको छ ।विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका कारण डिप्रेसन, एन्जाइटी, डिसअर्डरजस्ता मानसिक स्वास्थ्य समस्या बढी मद्यपान तथा आत्महत्याको संख्यामा वृद्धि हुने भविष्यवाणी गरिसकेको ...

Read More »

विज्ञहरुले किन भने यो वर्षको मनसुनमा धेरै क्षति हुन्छ भनेर ?

५ असार, काठमाडौं । सरकारले नै यो वर्षको मनसुनमा अन्य वर्षहरुमाभन्दा धेरै जनधनको क्षति हुन सक्ने प्रक्षेपण मनसुन सुरु हुनुभन्दा अघि नै सार्वजनिक गरेको थियो । नभन्दै मनसुन सुरु भएलगत्तै ...

Read More »

प्लस टु पढ्न गुरुकुल नै किन रोज्ने ?

घोराही, ५ असार गुरुकुल एकेडेमी घोराही दाङले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्दैछ । जिल्लामा गुणस्तरीय शिक्षण संस्था रुपमा स्थापित गुरुकुल एकेडेमीले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ...

Read More »

तेस्रो लहरको संक्रमणको जोखिम कायमै, विज्ञ भन्छन्– खोपमा नेपालको हैसियत नै पुगेन

घोराही, ४ असार नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका ...

Read More »

मास्क उत्पादनमा व्यस्त हिंसापिडीत महिलाहरु

घोराही, ४ असार कोरोना महामारीका कारण भएको लकडाउनको समयमा व्यापार व्यवसाय ठप्प भए । यो समयमा धेरैले रोजगारी गर्न नपाउदा समस्यामा परे तर सिलाई व्यवसायी दीपा बस्नेत भने अन्य दिनहरुभन्दा ...

Read More »