Home / Feature Breaking news (page 432)

Feature Breaking news

आज हरितालिका तीज

दाङ,२७ भदौ । आज नेपाली महिलाहरूको महान चाड हरितालिका तीज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ...

Read More »

माइती र चेलीको सेतु तीज पर्व

  चुमा आचार्य महिलाहरुले तीजलाई महान पर्वको रुपमा लिन्छन् । अर्कोतर्फ समाजिक रुपमा तीजलाई महिलाहरुले अधिकारको पर्वको रुपमा पनि लिने गरिन्छ । तीजको महत्व आफैमा धार्मिक तथा सैद्धान्तिक दुवै दृष्ट्रिकोणवाट ...

Read More »

प्रकाण्डलाई सर्वाेच्च लगिने

दाङ,२६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई सर्वोच्च लगिने भएको छ । प्रकाण्ड गिरफ्तारी विरुद्ध सर्वोच्चमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वाेच्चले ४८ घण्टाभित्र प्रकाण्डलाई सर्वाेच्चमा ...

Read More »

हत्यारालाई कारवार्हीको माग गर्दै तरुण दलद्धारा प्रशासनमा धर्ना

दाङ,२६ भदौ । नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याको विरोध  गर्दै तरुण दल दाङले घोराहीमा प्रदर्शन गरेको छ । हत्यारालाई कारवाहीसँगै मृतकलाई सहिद घोषणाको माग गर्दै तरुण दल दाङले ...

Read More »

जोडिदै दाङ–सुर्खेत–कर्णाली

बालाराम खड्का दाङ, २६ भदौ दाङ सुर्खेत हुँदै कर्णालीसम्म जोडिँदै छ । बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करिब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढेको छ । ...

Read More »

प्रधानमन्त्रीले उद्घाटन गरेको गोबर ग्यास बन्द

काठमाडौं, २६ भदौ प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते विराटनगरमा गोबर ग्यास उद्घाटन गर्दै भनेका थिए- आज ३२ घरले सिलिन्डरका डल्ला फाले। उनले पाइपमार्फत घर-घरमा ग्यास बलेको देखिएको बताएका थिए। ...

Read More »

जिल्लामा ल्याव नहुदा व्यवसायीलाई समस्या

अमरराज आचार्य दाङ, २६ भदौ । खाद्य, दुग्धजन्य पदार्थ र तरकारीको प्रयोगमा ल्याव नुहदा समस्या भएको जिल्लाका व्यवसायीहरुले बताएका छन् । ल्यावको अभावमा व्यवसायीले खाद्य, तरकारी र अन्य वस्तु त्यसै ...

Read More »

पत्रकार शर्माका वुवा खड्गपानीको श्रद्धाञ्जली सभा

दाङ, २५ भदौ क्रियाशील पत्रकार भरतराज शर्माको वुवा खड्गपानी गैरेको निधन भएको दशौ दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य एवं नेपाल प्रेस युनियनका ...

Read More »

सेवाग्राही आए वाह्रै महिना शनिवार पनि सेवा

लिलाधर वली दाङ,२५ भदौ । जनताको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले शनिवार दिन थालेको सेवाको चौथो हप्ता वितेको छ । चौथो हप्तासम्म आइपुग्दा प्रशासन कार्यालयवाट २६ जनाले सेवा लिएका छन ...

Read More »

वन संरक्षणमा ७० वर्षीय बृद्ध जोश

अमरराज आचार्य दाङ,२५ भदौ । दिनको दिउँसो करिव १२ वजेको थियो । घोराही उप महानगरपालिका वडा न १८ अखवरे सामुदायि वन जंगलवाट एक वृद्ध झरी रहेका थिए शरीरमा डे«स, हातमा ...

Read More »