दाङ, ३१ भदौ मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा महायज्ञ सुरु हुदै छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी पुरा भएको छ । महायज्ञकालागि सम्पूर्ण ...
Read More »Feature Breaking news
देउखुरीमा गाडीको ठक्करबाट बाघको मृत्यु
देउखुरी,३१ भदौ । देउखुरीमा गाडीको ठक्करबाट बाघको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका–९ स्थीत तेलिया हरियाली सामुदायीक बन उपभोक्ता समूहको वन क्षेत्रमा आइतवार विहान गाडीको ठक्करबाट ...
Read More »घोराहीमा उर्जा उत्पादनको लागि प्रतिवेदन
दाङ,३१ भदौ । घोराही उप महानगरपालिकाले गल्ने फोहोरबाट उर्जा उत्पादन गर्ने क्षेत्रको अध्ययन थालेको छ । अहिले संरचना निर्माणका हुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तीम अवस्थामा पुगेको उप ...
Read More »घोराहीमा अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ
दाङ, ३१ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले युएसए अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ वस्ने २७ बर्षिय बिरबहादुर चौधरीलाई शनिवार (हजो) घोराही–१५ ...
Read More »त्रिपुर काग्रेसद्धारा २१ जनालाई सम्मान
दाङ,३० भदौ । नेपाली कांग्रेस साविक त्रिपुर नगर समितिले नेपाली काँग्रेस र साविक त्रिपुर क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । नगरको शिक्षा, स्वास्थ्य, कला, ...
Read More »निर्मला हत्याकाण्डका दोषीलाई कारवार्हीको माग गर्दै घोराहीमा प्रदर्शन
दाङ,३० भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया निर्मला पन्तका हत्यारालाई कारवार्हीको माग गर्दै शनिवार घोराहीमा मौन प्रदर्शन गरिएको छ । अधिकारकर्र्मी, वकिल, पत्रकार,युवाहरुसहितको ¥याली घोराही बजारमा प्रदर्शन गरेका ...
Read More »छोराको उपचारमा सहयोग गरिदिन आमाको आग्रह
दाङ । घोराही उपमहानगरपालिका–१२ बेलवार निवासी भण्डारी परिवारले ब्लड क्यान्सर रोगवाट पीडित छोराको उपचारका लागि आर्थिक सहयोग गरिन आग्रह परिवारले आग्रह गरेको छ । शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि ...
Read More »नेकपालाई कांग्रेस प्रवक्ताको प्रश्न : कम्युनिस्ट क्रान्ति कहिले सकिन्छ ?
काठमाडौं , २८ भदौ बुधबार नेपाल कम्युनिष्ट पार्टीका नेता लेखनाथ न्यौपानेको पुस्तक विमोचन कार्यक्रममा कम्युनिस्ट क्रान्तिबारे पनि छलफल भयो । अधिकांश कम्युनिस्ट नेता सहभागी कार्यक्रममा एक वक्ता थिए नेपाली कांग्रेसका ...
Read More »निर्मलाका बुबाको प्रश्नः ‘शव जलाउन मामाले किन दिए दबाब ?’
काठमाडौं, २८ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराज पन्त र आमा दूर्गादेवी पन्त अहिले काठमाडौंमा छन् । उनीहरुले निर्मलाको शव दबावमा परेर जलाइएको बताएका छन् । शव ...
Read More »एआइजी संख्या बढाउन गृह मन्त्रालयमा ‘लबिङ’
खिलानाथ ढकाल काठमाडौं, २८ भदौ नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पद संख्या बढाउन गृह मन्त्रालयमा ‘लबिङ’ सुरू भएको छ। बहालवाला प्रहरीका उच्च अधिकारीहरूले विशिष्ठ श्रेणीको (एआइजी) पद संख्या कम भएको ...
Read More »
RaptiSandesh RaptiSandesh