Home / Feature Breaking news (page 400)

Feature Breaking news

व्यापार घाटा प्रमुख समस्याः राणा

दाङ, २० माघ नेपाली कांग्रेसका युवा नेता उदयशमसेर राणाले व्यापार घाटा अहिलेको प्रमुख समस्या भएको बताएका छन् । नेपाल तरुण दल दाङको आयोजनामा आईतवार घोराहीमा भएको भेटघाट तथा छलफल कार्यक्रममा ...

Read More »

कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोध गर्नु औचित्यहीनः सभामुख महरा

दाङ,२० माघ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसलगायत पार्टीले गरिरहेको विरोध औचित्यहीन भएको बताएका छन् । सभामुखले संसदमा तटस्थ भूमिका खेल्न नसकेको आरोप प्रतिपक्ष दल ...

Read More »

सरकार विरुद्ध भोली घोराहीमा काग्रेसको विरोधसभा

दाङ,२० माघ । सरकार विरुद्ध आन्दोलन घोषणा गरेको नेपाली काग्रेसले यहि माघ २१ गते देशभर विरोधसभा गर्ने भएको छ । सोही अनुसार नेपाली काग्रेस दाङले घोराहीमा सोमवार विरोधसभा गर्न थालेको ...

Read More »

घरमा आगलागी हुदाँ तीन लाख बराबरको क्षति

दाङ,१९ माघ । दाङमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । दाङको राप्ती राप्ति गाउँपालिका वडा नं। १ पाखापानी निवासी कासीराम कुमालको घरमा गएराति ९ बजेतिर आगालागी हुँदा ...

Read More »

२ भरुवा बन्दुकसहित ३ जना पक्राउ

दाङ,१९ माघ । दाङ प्रहरीले २ भरुवा बन्दुकसहित ३ जनालाई पक्राउ गरेको छ । सामुदायिक वनमा सिकार गर्ने उद्देश्यले जाँदै गरेका तीन जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो । ...

Read More »

कथाः अस्ताउँदाको दिन

यम रेग्मी गहिरो इनारजस्ता उनका दुबै आँखामा आँसु भरिएर आए । एक पटक छोराको मुख पुलुक्क हेरे । खै के के सोचे कुन्नि । खडेरीमा धानको ब्याड चिराचिरा परेझैँ मुजा ...

Read More »

युएईलाई ४ विकेटले हराउँदै नेपाल बिजयी

काठमाडौँ,१८ माघ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ...

Read More »

नेविसंघद्धारा सरकार विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन

दाङ, १८ माघ । सरकार विरुद्ध प्रदर्शन गर्दै नेपाल विद्याथी संघले शुक्रवार घोराहीको तुलसीपुर चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेपाल विद्यार्थी संघ दाङले केन्द्रीय कार्यक्रम ...

Read More »

प्रारम्भिक पढाई सुधार्न एकै थलोमा जनप्रतिनिधि

दाङ । ‘हाम्रा कुनै पनि सामुदायिक विद्यालयमा शिक्षक नभएर समस्या भएको छैन, शिक्षकको तलवको जिम्मा गाउंपालिकाले लिन्छ, आवश्यक शिक्षक राख्न भनेका छौं’ घोराहीमा आयोजित शैक्षिक मन्थन कार्यक्रममा बगलाचुली गाउंपालिकाका प्रमुख ...

Read More »

फुटसलको उपाधि युनाईटेड ‘ए’ लाई

लक्ष्मण बस्नेत दाङ, १७ माघ । तुलसीपुर नगर स्तरीय फुटसल प्रतियोगिता २०७५ को उपाधि आयोजक युनाईटेड युथ क्लब तुलसीपुर ‘ए’ ले हात पारेको छ । युनाइटेड युथ क्लब तुलसीपुर ५ ...

Read More »