Home / Feature Breaking news (page 410)

Feature Breaking news

घोराहीको बैंक रोडमा दुईपांग्रे बाहेकका सवारी साधनलाई प्रवेश निषेध

घोराही, ६ पुस घोराही बजारको व्यापारिक केन्द्र बैंक रोडमा तीनपांग्रे तथा चारपांग्रे सवारी साधन आवतजावतमा रोक लगाएको करिब ३ वर्षभन्दै धेरै भयो । तर यसको कार्यान्वयन हुन नसकेको अवस्थामा ट्राफिक ...

Read More »

कांग्रेसमा पदाधिकारी विवाद मिल्यो, सहमहामन्त्री ७ जना

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् । अब उपसभाति, महामन्त्री २ र २ जना ...

Read More »

राप्ती ग्याँसले पायो नेपाल गुणस्तर चिन्ह

दाङ, ६ पुस दाङबाट उत्पादन भईरहेको राप्ती ग्याँसले नेपाल गुणस्तर चिन्ह(एन.एस.) प्राप्त गरेको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा पाँच वर्षअघि स्थापना भएको राप्ती ग्यास उद्योग प्रालिले ...

Read More »

संविधानको मर्म विपरित सरकारः नेपाली

दाङ,५ पुस । नेपाल सरकार एसिया प्यासिफिक समिटमा सहभागी भएर नेपालको संविधानको भावना माथि चोट पु¥याएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छ्न । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङको आयोजनामा विहिवार ...

Read More »

देउवा–पौडेल सम्बन्धः बोलचालका लागि पनि मध्यस्थकर्ता

काठमाडौं । मंसिर २९ गते नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई एकसाथ हात उचालेर कार्यकर्तामाझ एकताको सन्देश दिन आग्रह ...

Read More »

नवलपुर कपको फाइनलमा न्यू स्टार र राप्ती क्लव

दाङ । केशरसिंह श्रेष्ठ स्मृति आमन्त्रित फुटवल प्रतियोगिता ‘नवलपुर कप २०७५’को फाइनलमा न्यू स्टार फुटवल एकेडेमी नारायणपुर र राप्ती क्लव प्रवेश गरेका छन । प्रतियोगिताको सेमिफाइनल खेलमा सनस्टार फुटवल क्लव ...

Read More »

वडाको विकासका लागि कृषि र पर्यटनमा हाम्रो ध्यान छः सार्की

स्थानीय तहको निर्वाचनको भएको करिव डेढ वर्ष भइसकेको छ । यो बीचमा वडाबाट के के विकास निर्माणका कार्यहरु भएका छन् । निर्वाचनको क्रममा गाउँमा सिंहदरबार आउँछ भनिए पनि अहिले जनताहरुले ...

Read More »

ट्यासी चालकको आँखा फुटाएर पैसा लुटियो

काठमाडौं । ललितपुरमा दुई अज्ञात युवाले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका छन् । ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ...

Read More »

मलको लागि गड्यौलाको खेती

दाङ । मलको लागि जिल्लामा गड्यौला खति नै गरिएको छ । गढवा गाउँपालिका ५ धर्मापुरका महिला कृषकले गड्यौला खेती गरेका हुन । स्थानीय सृर्जजना चौधरी र देशनी चौधरीले विगत केही ...

Read More »

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषध्यक्षबाहेक सबै निर्वाचित

काठमाण्डौ । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ । सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । सभापति शेरबहादुर ...

Read More »