Home / Feature Breaking news (page 434)

Feature Breaking news

नियम विपरित अटो रिक्सा

दाङ, २१ भदौ । यातायात व्यवसायीहरुले अटो रिक्साहरु नियम विपरित सञ्चालन हुँदा आफुहरु मारमा परेको बताएका छन् । व्यवसायीहरुले नगरक्षेत्र भित्रमात्र सञ्चालनको लागि इजाजत लिएका अटो रिक्साहरुले विभिन्न लामो दुरीमा पनि यात्रुहरु ...

Read More »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सञ्चालनमा ल्याउन सांसद चौधरीको माग

दाङ,२० भदौ । नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा सांसद पार्वती डिसी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सञ्चालन गर्न सरकारसँग माग गरेकी छिन । बुधवार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै सांसद चौधरीले ...

Read More »

स्थानीय तह प्रविधिमैत्री बन्दै

दाङ, २० भदौ । जिल्लाका स्थानीय तहहरु प्रविधिमैत्री बन्दै गएका छन् । पहिले पहिले कागजी रुपले काम काज हुने गरेपनि हाल पछिल्लो समयमा भने कागजी काम काज भन्दा प्रविधिमैत्री काम ...

Read More »

कक्षा ७ मा दोस्रो हुदा…..

सरल र सान्त स्वभाव । कसैको मन नदुःखाउने । सवैसँग मिल्न सक्ने गुण भएका मान्छे हुन टंकप्रसाद पोख्रेल (कमल ) । घोराही उपमहानगरपालिका–१७ कर्जाही निवासी ४२ बर्षिय पोख्रेलको जीवनका उकाली ...

Read More »

तुलसीपुरमा थप नगर स्वास्थ्य केन्द्र स्थापना

तुलसीपुर, १९ भदौ तुलसीपुर उपमहानगरपालिकाले जनतालाई सुलभ रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनका लागि नगर स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्वर १२ को हेमनगरमा नगर प्रमुख घनश्याम ...

Read More »

तीज महोत्सवको ८० प्रतिशत तयारी पुरा

दाङ, १९ भदौ हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा भदौ २२ गतेदेखी २८ गतेसम्म हुने तीज महोत्सवको तयारी तीव्र बनेको छ । तयारी अन्तरगत तयारी अन्तिम चरणमा रहेको ...

Read More »

मोही किसानका ६९ सय निवेदन

  लिलाधार वली दाङ । बर्दिया नौलापुर निवासी चल्तुराम चौधरीले मोही नामसारीसँगै आधा जमिनमा ‘मोही हकदावी’ गरेर जिल्ला भुमि सुधार कार्यालयमा निवेदन दिएका छन । भदौ ४ मा चौधरीले कार्यालयमा ...

Read More »

महायज्ञ सफल बनाउने प्रतिवद्धता

दाङ, १८ भदौ मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञलाई सफल बनाउनकालागि सहयोग गर्ने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रेरणाकालागि ...

Read More »

विद्यार्थीलाई जुकाको औषधी

तुलसिपुर, १८ भदौ रोटरि क्लब अफ तुलसिपुर सिटिले सोमबार एक कार्यक्रमका बिच ६ सय जनालाई निशुल्क औषधि बवतरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको श्री बालकल्याण प्रथमिक बिधालयका ...

Read More »

राष्ट्रिय सभा विधयक समितिद्वारा संहिताबारे छलफल

दाङ, १७ भदौ राष्ट्रिय सभाको विधायन समितिले मुलुकी संहिताको बिषयमा आईतवार काठमाडौँमा सरोकारवालासंग छलफल गरेको छ । छलफलमा नेपाल पत्रकार महासंघको नेतृत्व गर्दै महासंघका उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारहरुलाई फौजदारी अभियोग ...

Read More »