Home / Feature Breaking news / विद्यार्थीलाई जुकाको औषधी

विद्यार्थीलाई जुकाको औषधी

तुलसिपुर, १८ भदौ

रोटरि क्लब अफ तुलसिपुर सिटिले सोमबार एक कार्यक्रमका बिच ६ सय जनालाई निशुल्क औषधि बवतरण गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको श्री बालकल्याण प्रथमिक बिधालयका विद्यार्थी र अभिभावकलाई पुग्ने गरि जुकाको औषधि वितरण गरेको हो ।

समाजिक सेवामा महत्त्वपूर्ण भुमिका खेल्दै आएको रोटरी क्लब अफ तुलसिपुर सिटिले अधिकाश दलित, जनजाति तथा निम्न आय श्रोत भएकाविधार्थिहरु अध्ययन गर्ने विद्यालयको पहिचान गरेर जुकाको औषधी र प्राथमिक उपचारका लागि आवश्यक पर्ने सामाग्री बितरण गरेको हो ।

रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्षहरु कुसल तर्ताल, बिमल रिजाल, विलयका प्रधानाध्यापक नन्दराज शर्मा, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, देवबहादुर केसी, उपाध्यक्ष यज्ञबहादुर के.सी, लगायतकाले बोल्नुभएको थियोे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव बिनिल केसिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*