Home / Feature Breaking news (page 393)

Feature Breaking news

चितवनमा ४० हजार अण्डा नष्ट

भरतपुर,१४ फागुन । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा ...

Read More »

पाकिस्तानी क्षेत्रमा बम खसालेर भाग्यो भारतीय लडाकु विमान

नयाँ दिल्ली, १४ फागुन । भारतीय वायूसेनाको विमानले नियन्त्रण रेखा पार गर्दै बम खसालेको छ । विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको हो । ...

Read More »

धारापानी महायज्ञः एकलाखले अवलोकन ४२ लाख दान संकलन

  दाङ, १३ फागुन । पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा शनिवारदेखि सुरु भएको महायज्ञमा ४१ लाख ९९ हजार दान संकलन भएको छ । त्यसैगरी मन्दिरको प्रचारप्रसार गर्ने मुल उद्देश्य राखेर आयोजना ...

Read More »

प्रदेश राजधानी दाङमा राख्न दाङवासीको सुझाव

दाङ, १३ फागुन । दाङवासीले प्रदेश नम्बर ५ को स्थायी राजधानी प्रदेशको मध्ये भागमा राख्न सुझाव दिने भएका छन् । सोमवार जिल्ला स्थित राजनीतिक दल, जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रदेश ...

Read More »

कुुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

लिलाधर वली दाङ,१२ फागुन । प्युठान सर्मरानी गाउँपालिका निवासी हिमा कुसुण्डा अहिले कुसुण्डा भाषा सिक्दैछन । लमही नगरपालिका वडा नं. ६ कुलमोडमा बसेर उनले कुसुण्डा भाषा सिक्न थालेकी हुन । ...

Read More »

अवको शिक्षा

यादव गिरी हामी कहाँ छौंः वि.स. २०२८ मा सामुदायिक एव् गैरसरकारी तवरबाट स्वतस्फूर्त रुपमा लगानी तथा व्यवस्थापन भइरहेका विद्यालयहरूको केन्द्रिकरण गर्दै तत्कालिन राज्यसत्ताले सवै किसिमका विद्यालयहरुको व्यवस्थापन, नियमन तथा संचालनको ...

Read More »

सडक दुर्घटनाः सात महिनामा ७४ जनाको मृत्यु

दाङ,११ फागुन । दाङमा वितेको सात महिनामा सडक दुर्घटनामा ७४ जनाको मत्यु भएको छ । आर्थिक बर्ष २०७५÷०७६ को वितेको सात महिनामा जिल्लाका विभिन्न स्थानमा भएका साना–ठुला गरि १ सय ...

Read More »

सांसद वलीको दाहसंस्कार

दाङ,११ फागुन । दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शनिवार दाहसंस्कार गरिएको छ। सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वलीको शुक्रबार ...

Read More »

पाकिस्तान सुपर लिगको डेब्यू खेलमै सन्दीपले लिए २ विकेट

काठमाडौ,१० फागुन । युएईमा जारी पाकिस्तान सुपर लिगमा सन्दीपले डेब्यू खेलमै २ विकेट लिएका छन्। नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यू खेलमै २ विकेट लिएका ...

Read More »

वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु

काठमाडौँ, १० फागुन । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् । महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द ...

Read More »