दाङ, ६ फागुन । नेपाली कांग्रेस दाङले यहि फागुन ७ गते ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने भएको छ । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको आइतवार बसेको बैठकले सो निर्णय ...
Read More »Feature Breaking news
जेष्ठ नागरिकलाई व्लाङकेट र हरलिक्स
घोराही, ५ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले एक सय बढी जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र हरलिक्स प्रदान गरेको छ । वडा कार्यालय रहेको सितलटोलमा आईतबार एक कार्यक्रमको ...
Read More »बयलगाढा चढेर सगरमाथा चढ्न सकिन्नः कांग्रेस
काठमाडौं,५ फागुन । नेपाली कांग्रेसले एक वर्षमा सरकारले हालेको ‘समृद्धिको जग’ बालुवाको भएको टिप्पणी गरेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शासकीय योग्यता नै नदेखिएको उसको दाबी छ । ...
Read More »लखन कपमा मेघा र बडहरा बिजयी
घोराही, ४ फागुन । दाङको घोराहीमा सञ्चालन भइरहेको प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएका दुई खेलमा मेघा युबा क्लब स्काई ब्लु र बडहरा युबा ...
Read More »बेलायती सेनामा भर्ना गरिएका महिलालाई फिर्ता बोलाउन निर्देशन
काठमाण्डौ,४ फागुन । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ। भूतपूर्व ब्रिटिस गोर्खाको ...
Read More »टि– २० क्रिकेटको उपाधी डिभाइनलाई
लक्ष्मण बस्नेत तुलसीपुर,४ फागुन । राजकुमार स्मृति अन्तर बिद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिता २०७५ को उपाधी डिभाईन टेम्पल एकाडेमी तुलसीपुरले चुमेको छ । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्र्याक्ट ...
Read More »लखन कपमा एसएसएफए र संगठित युवा क्लव विजयी
दाङ, ३ फागुन । घोराहीमा विहिवारदेखि सुरु भएको लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको दोस्रो एसएसएफए तुलसीपुरले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन भएको पद्मोदय माबि घोराहीलाई ...
Read More »चुनावी प्रतिवद्धता पूरा गर्छौः अध्यक्ष डिसी
दाङ, ३ फागुन । घोराही खानेपानी संस्थाका अध्यक्ष देवीबहादुर डिसीले आफूहरुले चुनावमा गरेका प्रतिवद्धता पूरा गर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित खानेपानी संस्थामा ...
Read More »पश्चिम दाङमा बस दुर्घटना हुँदा ४२ जना घाईते
दाङ,३ फागुन । दाङमा दुईवटा यात्रुबहाक बस दुर्घटना हुँदा ४२ जना यात्रु घाईते भएका छन् । शुक्रबार साँझ पौने ४ बजेतिर दंगीशरण गाउँपालिका वडा नं। ७ श्रीगाउँको बोगटीमा दुईवटा यात्रुबहाक ...
Read More »ओली सरकार को एक वर्ष – ‘कुरामा नम्बर वान, काममा जिरो’
काठमाडौं,३ फागुन । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् । शुक्रबार राजधानीमा ...
Read More »
RaptiSandesh RaptiSandesh