Home / Feature Breaking news (page 391)

Feature Breaking news

दाङमा चैत २३ गतेदेखी “रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुने

घाेराही, २२ फागुन दाङमा “रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुने भएकाे छ । राप्ती क्लब घाेराही दाङकाे अायाेजनामा चैत २३ गतेदेखी जिल्लास्तरिय रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुन ...

Read More »

शिवरात्रीकाे एक हजार लिटर अवैध मदिरा नष्ट

घाेराही, २१ फागुन महाशिवरात्रीकाे अवसरमा बरामद गरिएकाे अवैध मदिरा मंगलवार नष्ट गरिएकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर ५ धारापानी धर्नामा रहेकाे पाण्डवेश्वर मन्दिर परिसरमा लागेकाे मेलामा विक्रीकालागी लगिएकाे अवैध ...

Read More »

मेन्समा टेन्डी र ओमन्समा अमिता बने च्याम्पियन

लक्ष्मण बस्नेत दाङ,२१ फागुन । दाङको तुलसीपुरमा सम्पन्न प्रदेश नं ५ स्तरिय टेवल टेनिस छनोट प्रतियोगिताको मेन्स् सिंगलमा बाँकेका टेन्डी शेर्पा र ओमन्स् सिंगलमा रुपन्देहीकी अमिता थापा च्याम्पियन बनेका छन् ...

Read More »

वडामा विकासको जग बसालेका छौँः वडाध्यक्ष चौधरी

घोराही नगरपालिकालाई उपमहानगरपालिका वनाउदाँ साविककको लक्ष्मीपुर गाविसका १,२,३ र ६ नम्वर वडालाई समायोजन गरेर घोराही उपमहानगरपालिका वडा नं. ३ बनाईयो । नगरका प्राय वडाहरुमा आफनै भवन रहेको छ । तर ...

Read More »

विशेष महाधिवेशनका लागि पहल थाल्ने कांग्रेस जिल्ला सभापतिहरुको चेतावनी

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् । महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि ...

Read More »

यस्तो देखियो धारापानीको मेला (तस्वीरहरु)

घोराही, २० फागुन शिवरात्रीको अवसरमा देशभरका शिवालयहरुमा आज सोमवार मेला लागेको छ । शिवालयहरुमा पूजाआजा गर्नकालागि र मेला भर्नकालागी भक्तजनहरुको बाक्लो भिड रहेको थियो । दाङका विभिन्न शिवालयहरुमा पनि सोमवार ...

Read More »

विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्छौंः प्रचण्ड

विराटनगर, २० फागुन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने चेतावनी लिएको छ । विप्लव समूहको पछिल्लो गतिविधिलाई सरकारले गम्भिर रुपमा ...

Read More »

धारापानीमा बृहत सांस्कृतिक कार्यक्रम, सलोन बस्नेत लगायतका कलाकारसँगै झुँमे दर्शक

दाङ, २० फागुन महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा सोमजार बृहत सांस्कृतिक कार्यक्रम भएको छ । हिन्दुहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा ...

Read More »

प्रदेश न ५ स्तरिय एथलेटिक्स छनोट शुरु

लक्ष्मण बस्नेत दाङ, २० फागुन । प्रदेश न ५ स्तरिय एथलेटिक्स छनोट प्रतियोगिता सोमबारदेखि दाङको घोराहीमा सुरु भएको छ । मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिी नेपालगज बाके र दाङ ...

Read More »

शिवरात्रीमा नायक सलाेन बस्नेत दाङकाे धारापानीमा अाउदै

घाेराही, १९ फागुन महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा हुने बृहत सांस्कृतिक कार्यक्रममा नायक सलाेन बस्नेत अाउने भएका छन् । हिन्दुहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना ...

Read More »