Home / Feature Breaking news (page 375)

Feature Breaking news

धर्नाका विभिन्न बस्तीमा फैलिएको गाँजा नष्ट

दाङ, ८ जेठ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.५ को धर्नामा अवैध व्यवारिसे रुपमा फैलिएको गाँजा नष्ट गरिएको छ । साविक धर्ना गाविस अन्तर्गत वडा नं.१,२,३ र ...

Read More »

मर्पाडाँडामा ओभरहेड ट्यांकीकाे शिलन्यास

नारायणपुर, ७ जेठ नारायणपुर खानेपानी तथा सरसफाई उपभाेक्ता समितिले घाेराही उपमहानगरपालिका- ८ मर्पाडाँडामा निर्माण गर्न लागेकाे अाेभरहेड ट्यांकीकाे मंगलवार शिलन्यास गरिएकाे छ । २ लाख २५ हजार लिटर क्षमताकाे अाेभरहेड ...

Read More »

बैँककाे बार्षिक उत्सवमा अम्विकेश्वरी मन्दिर परिसर सरसफाई

घाेराही, ७ जेठ महालक्ष्मी विकास बैंक लिमिटेडकाे २५ अाैँ बार्षीक उत्सवकाे अवसरमा अम्बीकेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएकाे छ । बैंककाे सफलताकाे २५ अाैँ बर्षकाे अवसरमा घाेराही उपमहानगरपालिका वडा नम्बर १८ ...

Read More »

छाया सरकारले के गर्छ ? विश्वमा कस्तो छ चलन ?

काठमाडौं,६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो छलफल र तयारीपछि छाया सरकारको घोषणा गरेको छ । सैद्धान्तिक रुपमा छाया सरकार बनाउने विषय नराम्रो होइन । किनकि यसले सत्तापक्षले ...

Read More »

मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल गरिएनः नेपाल

दाङ,६ जेठ । मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको नेकपा बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन । प्रेस संगठन नेपालले आज विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट ...

Read More »

दाङमा ६ बर्षमा ३९ हजार हेक्टर वन क्षेत्रमा आगलागी

लिलाधर वली दाङ, ४ जेठ । दाङमा वितेको छ बर्षमा ३९ हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार वितेको ६ बर्षमा जिल्लाका ३ सय ...

Read More »

महिलाहरुका लागि एड्भान्स कटाई सिलाई तालिम

दाङ,४ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ मा महिलाहरुका लागि कटाई सिलाई सम्वन्धी एक महिने एड्भान्स तालिम शुरु भएको छ । वडाको आर्थिक सहयोग तथा नारी सिप विकास केन्द्रको ...

Read More »

घोराही–४ मा ५ हजार लिटर अबैध मदिरा नष्ट

दाङ, २ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा अबैध मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जनप्रतिनिधी, टोल विकास संस्था र प्रहरीको ...

Read More »

फेरिदै जंगलकुटी

दाङ,२ जेठ । केही बर्ष पहिलेसम्म भग्नावशेष अवस्थामा पुगेको देउखुरी गढवा गाउँपालिका वडा नं. ३ मा रहेको धार्मिक,ऐतिहासिक एव पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जंगलकुटीले नयाँ रुप लिएको छ । ...

Read More »

बेला स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

ओमप्रकाश गुप्ता राजपुर, २ जेठ । राजपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको बेला स्वास्थ्य चौकीले मंगलबार देखि ल्याब सेवा सञ्चालनमा ल्याएको छ । राजपुर गाउँपालिकाको ३ लाख लागतमा खरिद ...

Read More »