Home / Feature Breaking news (page 291)

Feature Breaking news

महिला उद्यमीद्धारा घोराहीमा गार्मेन्ट उद्योग सञ्चालन

घोराही,२ फागुन । दाङको घोराहीमा महिला उद्यमीहरुले गार्मेन्ट सञ्चालनमा ल्याएका छन । करिव ३५–४० लाखको लगानीमा नमुना सिलाई तथा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन । प्युठान जिल्ला निवासी तीन जनाले ...

Read More »

प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड प्रतियोगिता सुरु

दाङ, २ फागुन । जिल्लाको सर्वाधिक राशीको फुटवल प्रतियोगिता प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीता–२०७६ शुक्रवारदेखि सुरु भएको छ । १४३ औँ लखन थापा मगर स्मृति दिवसका ...

Read More »

सप्तरङ्गीको खेल सप्ताहमा ब्लु हाउस च्याम्पियन

लक्ष्मण बस्नेत तुलसीपुर,२ फागुन । सप्तरङ्गी बोर्डिङ स्कुल (सक्सेस) तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा दाङले आफ्नो साताब्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयमा अध्ययनरत छात्र र छात्राभित्र लुकेर ...

Read More »

आंशिक प्राध्यापकद्धारा अनिश्चितलिन कक्षा बहिष्कार

दाङ,१ फागुन । महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा प्राध्यापनरत आंशिक प्राध्यापकहरुले अनिश्चितकालिन कक्षा बहिष्कार गरेका छन । आंशिक प्राध्यापकहरुको लामो समयदेखि अल्झिरहेको समस्या समाधान गर्न पटक पटक गरिएका अनुरोध तथा ...

Read More »

पाँचबुँदे माग राख्दै पदमोद्यमा विद्यार्थीले लगाए ताला

घोराही, १ फागुन । जिल्लाकै पुरानो विद्यालयका रुपमा रहेको पद्मोदय पव्लीक नमूना माध्यामिक विद्यालय भरतपुरमा अटो मोबाइल्स अध्ययनरत बिद्यार्थीले ताला लगाएका छन । सिटीईभिटी अन्तर्गत डिप्लोमान इन अटोमोवाइल इन्जिनियरिङमा अध्ययनरत ...

Read More »

दाङ उवासंघले विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने

दाङ, १ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थापना भएको ५० वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । स्थापनाको दिवसको अवसरमा फुटवल प्रतियोगीता, मोटर साइकल तथा ...

Read More »

नेपाली सेनाको गाडी दुर्घटनामा एकजनाको मृत्यु, ६ जना घाइते

दाङ २९ माघ । सल्यानमा नेपाली सेनाको गाडीदुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन । सल्यानकोकपुरकोटबाट बुटवल जादै गरेको आर्मीको गाडी सल्यानको चोरखालामा ...

Read More »

कमल खत्रीले नचाए दर्शक

लमही,२८ माघ । लमही महोत्सवको चौथो दिन युवा पुस्ताका निकै लोकप्रिय गायक कमल खत्रीको उपस्थिती । महोत्सव स्थलमा गएका युवा पुस्ताहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका कमलले एक पछि अर्को गीत ...

Read More »

लखन कपमा ओपनिङ खेल बडहरा र दंगाली क्लबबीच हुने

दाङ, २८ माघ । फागुन २ गतेदेखि दाङको घोराहीमा सञ्चालन हुने प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीताको पहिलो खेल बडहरा युवा क्लब र दंगाली युवा क्लबबीच हुने ...

Read More »

दाङ आईटिएफ तेक्वान्दो संघको अध्यक्षमा थापा

दाङ, २५ माघ । दाङ जिल्ला नेपाल आइटिएफ तेक्वान्दो संघको अध्यक्षमा भीमबहादुर थापा चयन भएका छन् । संघको शनिवार घोराहीमा भएको दोस्रो अधिवेशन तथा साधारणसभाले थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ ...

Read More »