केएल पीडित दाङ,१४ मंसिर। नेपाल टेलिभिजनले संचालन गरेको गायन प्रतियोगिता नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा लम्साल छनौट भएकी छिन् । उत्कृष्ट १० को लागि १५ जनाले प्रतिष्पर्धा गरेका ...
Read More »Feature Breaking news
अग्ला टाकुरामा भ्यू टावर किन ? जनतासँग पैसा उठाउन
नारायण खड्का दाङ, १४ मंसिर । दाङको छिल्लीकोटमा हालसालै तीन तले भ्यू टावर निर्माण गरिएको छ । टावरको उचाइ २० फिट छ । सबैभन्दा माथिल्लो तलामा सुरक्षाको लागि रेलिङ अझै ...
Read More »बर्गदी हत्याकाण्डको १९ बर्ष : शहीद परिवार भन्छन्– ‘न न्याय पायौ, न सम्मान’
प्रकाश चौधरी ÷ लिलाधर वली दाङ, १३ मंसिर । बर्गदी हत्याकाण्ड भएको आज १९ बर्ष पुरा भएको छ । घटना घटेको १९ बर्ष पूरा भैसक्दा पनि पीडितहरुले न्याय र सम्मानको ...
Read More »लैंगिक हिंसाविरुद्ध संगीतिक सचेतना अभियान
दाङ, १२ मंसिर । दाङ प्रहरीले लैगिंक हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले सांगीतिक अभियान शुरु गरेको छ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा ...
Read More »फेरि पनि सरकार र प्रतिपक्षकै कुरा
सुभाष न्यौपाने अप्ठेरोको संकेत दिए ओलीले शेरुलाई । कांग्रेसका साथ चाहियो आज सरकारलाई ।। आफ्ना भन्ने पनि आफ्ना भएनन् है आज । जे–जे भन्छौ त्यही पु¥याउँला साझेदारी माझ ।। तिमी ...
Read More »बजेट अभावका कारण खानेपानी आयोजना प्रभावित
लिलाधर वली दाङ, १२ मंसिर । दाङमा दुई बर्षको अवधिमा साढे ६ हजार बढी घरमा खानेपानी धारा जडान गरिएको छ । तीन बर्षभित्र जिल्लामा एक घर, घर धारा पु¥याउने प्रदेश ...
Read More »कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित
दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले कोरोना महामारीको समयमा निजी क्षेत्रबाट सामाजिक ...
Read More »पाँचवटा गोली लागेको अवस्थामा भेटिए तुलसीपुरका पौडेल
दाङ, ११ मंसिर । पाँचवट गोली लागेको अवस्थामा लसीपुरका एक व्यक्ती फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी ४५ बर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते ...
Read More »जिल्लामा तोकिएन धानको मूल्य
अमराज आचार्य दाङ, ११ मंसिर । जिल्लामा हालसम्म पनि सरकारी स्तरबाट धानको मूल्य तोकिएको छैन । कृषकहरुले धान विक्री गर्ने सुरु गरिसकेका छन् तर पनि मूल्य निर्धारण हुनसकेको छैन । ...
Read More »बर्कानाँचको बृत्तचित्र तयार
दाङ ११ मसिर । घोराही उपमहानगरपालिकाले थारुसमुदायको बर्का नाँचको बृत्तचित्र र थारु प्रदर्शनकारीकला पुस्तक तयार पारेको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा थारु कल्याणकारिणीसभा दाङले बृत्तचित्र निर्माण र थारु प्रदर्शनकारीकला पुस्तक ...
Read More »
RaptiSandesh RaptiSandesh