Home / Feature Breaking news (page 165)

Feature Breaking news

चार वर्ष उपलब्धिमूलक : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशको स्थापना दिवस शिवराज खनाल दाङ, ४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउको लागि करिब ४ वर्ष उपलब्धिको वर्ष भएको बताएका छन् । प्रदेश ...

Read More »

च्याउबाट आम्दानी लिँदै ऋषिराम

दाङ, ४ फागुन । १६ बर्षअघि सुरु गरेको च्याउखेती घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ऋषिराम चौधरीका लागि अहिले आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन ...

Read More »

दाङ जिल्ला उद्योग बाणिज्य संघले ५२ औं स्थापना दिवस मनाउने

दाङ,३ फागुन। दाङ जिल्ला उद्योग बाणिज्य संघले आफनो ५२ औ स्थापना दिवस तथा १७ साधारणसभा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । यही आउदो चैत ९ गते संघले आफनो ...

Read More »

राजस्व उठन नसक्दा योजना कार्यान्वयनमा चुनौती

अमरराज आचार्य दाङ,३ फागुन । स्थानीय तहहरूले अनुमान गरेको राजस्व संकलन हुन नसक्दा आन्तरिक योजनाहरू कार्यान्वयनमा चुनौती देखिएको छ । स्थानीय तहको प्रमुख राजस्वको स्रोतको रूपमा रहेको नदीजन्य पदार्थ उत्खनन्बाट ...

Read More »

घोराहीमा लखन कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा मेघा बिजयी

दाङ,२ फागुन । घोराहीमा लखन थापा स्मृति कप खुला फुटवल प्रतियोगिता–२०७८ सुरु भएको छ । प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४५ औं स्मृति दिवसको अवसरमा सोमवारदेखि घोराही–१८ नवलपुर खेलमैदानमा ...

Read More »

घरमै ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच

शिवराज खनाल देउखुरी,२ फागुन । लमही नगरपालिका–६ देउपुर निवासी घुनेश्वरी चौधरी राम्रोसंग हिड्डुल गर्न सक्दैनिन । टाढा जानुप¥यो भने खुट्टाका जोर्नी दुख्न थाल्छन् खुट्टा काप्न थाल्छन । हिडेर अस्पताल जान ...

Read More »

खर्क गाउँमा बाख्रा वितरण

तिर्थराज ज्ञवाली भालुवाङ २ फागुन । खर्क गाउँका नागरिककोे आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ प्रत्येक घर परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिव विपन्न, अपाङ परिवारको आर्थिक अवस्थामा सुधार ...

Read More »

जनयुद्ध दिवसमा सितली मगरको घर शिलान्यास

दाङ,१ फागुन । घोराहीमा जनयुद्ध दिवसको अवसरमा एक बेपत्ता परिवारलाई घर निर्माणका लागि शिलान्यास गरिएको छ । २७ औं जनयुद्ध दिवसको सन्दर्भ पारेर घोराही उपमहानगरपालिका–१४ ले तल्लो ढोडेनीमा बेपत्ता परिवार ...

Read More »

सत्तामा पुगेपछि बिर्सिएको होलेरी

लिलाधर वली दाङ,१ फागुन । होलेरी आक्रमण भएको आज २६ वर्ष भएको छ । विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले रुन्टीगढी गाउँपालिका–९ होलेरीमा रहेको ...

Read More »

किराना व्यवसायी समितिमा पदभार ग्रहण

दाङ,२९ माघ । दाङ जिल्ला उद्योग बाणिज्य संघ अन्तरतको गल्ला तथा किराना व्यवसायी समितिका नवनिर्वाचत पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शनिवार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितीले ...

Read More »