Home / Feature Breaking news (page 141)

Feature Breaking news

बबई १ मा एमालेको प्यानलै विजयी

दाङ,३१ बैशाख । बबई गाउँपालिका वडा न १ मा नेकपा एमालेका उमेदवार विजय भएका छन् । एमालेका प्रेमबहादुर डाँगी ६६८ मत प्राप्त गरी वडा अध्यक्षमा विजय भएका हुन । वडामा ...

Read More »

गढवा–८ मा एमालेको प्यानल बिजयी

घोराही, ३१ बैशाख । दाङमा नेकपा एमाले खाता खोलेको छ । गढवा गाउँपालिका वडा नं. ८ मा नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बन्नुभएका अब्दुल खालिक सिद्धिकी बिजयी भएसँगै पार्टीले जिल्लामा ...

Read More »

घोराहीमा गठबन्धनको अग्रता, एमाले पच्छाउँदै

घोराही,३१ बैशाख । दाङका घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार हेमराज शर्मा पोख्रेलले अग्रता लिनुभएको छ । घोराहीमा ३१७ मत गणना हुँदा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका माओवादी ...

Read More »

लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

दाङ, ३१ बैशाख । लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेकपा एमालेका उम्मेदवार दण्डिराम चौधरीलाई ९ मतले पछी पार्दै कांग्रेसका चौधरीले सुरुवाती अग्रता लिनु भएको हो । ...

Read More »

दंगीशरण १ मा कांग्रेसको प्यानल बिजयी

घोराही,३१ बैशाख । स्थानीय तह निर्वाचन अन्तर्गत दाङ दंगीशरण गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रमेश भण्डारीसहित प्यानल बिजयी भएको छ । भण्डारीले ६ सय ४४ मत ...

Read More »

दाङ ८ स्थानीय तहमा मतगणना सुरु, अधिकांसमा कांग्रेसको अग्रता

दाङ, ३१ बैशाख । दाङका दश स्थानीय तहहरु मध्य ८ पालिकाहरुमा मतगणना सुरु भएको छ । जिल्लामा लमही नगरपालिकासहित राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई ...

Read More »

राप्ती गाउँपालिकामा–९ मा माओवादीका मगर बिजयी

घोराही, ३१ बैशाख । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले दाङमा खाता खोलेको छ । दाङको राप्ती गाउँपालिका–९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी हुनुभएको लुम्विनी प्रदेश ...

Read More »

दाङमा निर्वाचन शान्तिपूर्ण, मतपेटिका संकलन जारी

घोराही, ३० बैशाख । दाङमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकार प्रमुख,उपप्रमुख, वडा अध्यक्ष र सदस्य चुन्नका लागि शुक्रवार उत्साहजनक सहभागितामा मतदान भएको ...

Read More »

स्थानीय तह निर्वाचन आज : घर आगनको सरकार चुन्दै मतदाता

दाङ, ३० वैशाख । आज शुक्रवार स्थानीय सरकार चुन्ने ऐतिहासिक दिन अर्थात् स्थानीय तह निर्वाचन २०७९ । नेपालको संघात्मक संविधानले व्यवस्था गरेका तीन तहका सरकारमध्ये सबैभन्दा बलियो सरकारको नेतृत्व चुन्न ...

Read More »

मतगणना स्थलमा सिसी–क्यामेरा

दाङ, ३० वैशाख । दाङमा पहिलो पटक मतगणना स्थलहरूमा सिसी–क्यामेरा जडान गरिएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लाका दश वटै पालिकाहरूमा सिसी–क्यामेराको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ...

Read More »