Home / Author Archives: सुदिप गौतम (page 89)

Author Archives: सुदिप गौतम

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

चितवनमा जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८, अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर ...

Read More »

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सरकार, संसदीय ...

Read More »

विश्वकप फुटबल : फाइनल भिडन्त आज, तेस्रो उपाधिको खोजीमा फ्रान्स र अर्जेन्टिना

कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज (आइतबार) उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ । कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ...

Read More »

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार गठन मुख्य विषय

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक दिउँसो २ बजे बस्नेछ । बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ । संसदीय दलको निर्वाचन, नयाँ ...

Read More »

काभ्रेबाट कांग्रेसका दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई जना केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रीय ...

Read More »

तीन वर्षपछि कोरोना संक्रमितको संख्या शून्य

नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् । “कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा ...

Read More »

पत्रकार महासंघको स्थापना दिवसका अवसरमा रक्तदान

घोराही, १ पुस । नेपाल पत्रकार महासघं दाङ शाखाको ३० औंं स्थापना दिवस मनाउन सुरु भएको छ । चार दिनसम्म विविध कार्यक्रम गरी मनाउने नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्णय ...

Read More »

पत्रकारका लागि बिज्ञान लेखन तालिम सुरु

दाङ, २६ मंसिर । दाङको घोराहीमा पत्रकारहरुका लागि बिज्ञान लेखन तालिम सुरु भएको छ । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) को आयोजनामा सोमबारदेखि पत्रकारहरुलाई बिज्ञान सम्बन्धि प्राबिधिक ज्ञान दिने ...

Read More »

२००६ र १४ को नतिजा कायमै राख्ने ब्राजिलको लक्ष्य, उल्टाउन चाहन्छ क्रोएसिया

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज (शुक्रबार) राति क्वार्टरफाइनलका सुरु हुँदैछन् । आज दुई खेल हुँदैछन् । शुक्रबार राति ८ः४५ बजे क्वार्टफाइनलको पहिलो खेल हुँदैछ। पहिलो खेलमा दक्षिण अमेरिकी महारथी ब्राजिलले ...

Read More »

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

समानुपातिक सांसद चयन गर्न नेपाली कांग्रेस, नेकपा एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न ...

Read More »