देउखुरी, २९ कार्तिक । लमही नगरपालिकाले तीन वटा महत्वपूर्ण निर्णयहरु पास गरेको छ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता बसेको बैठकले चालु आर्थिक वर्षमा विनियोजित रकम अनुसारको आयोजनाहरु ...
Read More »Author Archives: सुदिप गौतम
सरकारले राजदूत थापालाई फिर्ता बोलायो, शाक्यको नाम सिफारिस
काठमाण्डौ,२९ कार्तिक । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कार्तिक २५ गते बसेको ...
Read More »अनुमतिबिनै महाकालीमा भारतको काठेपुल
सन्तोष कोट्टारी दार्चुला, २९ कार्तिक । भारतले नेपालको अनुमतिबिनै महाकाली नदीमाथि अस्थायी काठे पुल निर्माण गरेको छ । सरकारले २ स्थानमा काठेपुल निर्माण गर्न अनुमति दिए पनि भारतले ३ स्थानमा ...
Read More »सडक कालोपत्रेका लागि करिव डेढ अर्व बजेट
लिलाधर वली दाङ,२९ कार्तिक । दाङमा सहरी क्षेत्रका ८ वटा सडक कालोपत्रेका लागि करिव डेढ अर्व बजेट बिनियोजन भएको छ । सघन सहरी विकास कार्यक्रम अन्तर्गत तीन बर्षभित्र ३९ किलोमिटर ...
Read More »दाङबाट काठमाण्डौका लागि छुटेको बस नवलपरासीमा दुर्घटना १६ घाइते
दाङ,२९ कार्तिक । दाङबाट छुटेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडाँैका लागि छुटेको ना६ख ६३०१ नंको ...
Read More »कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आगजनी
चितवन, २८ कार्तिक । चितवन स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेर क्षति पु¥याएका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल ...
Read More »उन्नाइस दुर्घटनामा सात जनाको मृत्यु
विमला घर्ती घोराही, २८ कात्तिक । नेपालीहरुको प्रमुख चाड दशै र तिहार सकिएका छन् । चाडपर्व भन्दासाथ सवारीका साधनको चाप बढी हुने अवधी बुझिन्छ । यो अवधीमा जिल्लामा केही अप्रिय ...
Read More »पत्रकार आचार्यलाई पित्रृ शोक
दाङ,२८ कार्तिक । प्रेस युनियन दाङका सदस्य पत्रकार अमरराज आचार्यलाई पित्रृ शोक परेको छ। गोरक्ष दैनिकमा कार्यरत आचार्यका बुवा घोराही उपमहानगरपालिका– १८ निबासी मनिराम आचार्यको गएराति निधन भएको हो । ...
Read More »टिप्परले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु
घोराही, २७ कार्तिक घोराही–तुलसीपुर सडकखण्डका सर्रामा टिप्परले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले सोही दिशातर्फ ...
Read More »मृतकका परिवारलाई साढे ६ लाख दिने सहमतिपछि उठ्यो शव
दाङ, २६ कार्तिक । दाङको बबई गाउँपालिका ५ बबरपुरमा बसको ठक्करबाट मृत्युभएका व्यक्तिका परिवारलाई साढे ६ लाख रुपैयाँ दिने सहमति भएसँगै तीन दिनपछि परिवारले शव उठाएका छन् । स्थानीय जनप्रतिनिधि, ...
Read More »
RaptiSandesh RaptiSandesh