हिमाल महरा दाङ, १३ चैत्र । घोराहीका एक जना व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा कोरोना भाईसर बारे जनचेतना जगाउँने बोर्ड टाँस्नु भएको छ । दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष वसंन्त जोसीले ...
Read More »Author Archives: सुदिप गौतम
कोरोनाविरुद्ध लड्न ६ हजार सेना तयार
काठमाडौँ, १३ चैत नेपाली सेनाले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम र उपचारका लागि ६ हजार दक्ष जनशक्ति तयार पारेको छ। भविष्यमा कोरोनाको कारण ठूलो विपद्को सामना गर्नुपरे भूतपूर्व सैनिकहरुलाई पनि ...
Read More »राष्ट्रिय आविष्कार केन्द्रले बनाउन थाल्यो पिपिई
राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित बिरामी जाँच्ने चिकित्सकले लगाउने एप्रोन (प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) बनाउन सुरू गरेको छ। बुधबार स्याम्पल तयार गरिएको र आजबाट उत्पादन सुरू गरिएको आविष्कार केन्द्रका अध्यक्ष महाविर ...
Read More »सभापति देउवाद्वारा विशेष राहत प्याकेज घोषणा गर्न आग्रह
काठमाडौँ, १३ चैत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा ...
Read More »चिकित्सकहरुलाई प्रधानमन्त्रीको आश्वासन–सरकार तपाईँहरुसँगै छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सरकार पनि सँगै रहेको भन्दै आश्वासन दिएका छन् । “हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ,” प्रधानमन्त्री ओलीले ...
Read More »सरकारले भन्यो : विदेशबाट फर्किएकाहरु नआत्तिनुस्
काठमाडौं, १३ चैत । सरकारले हालसालै विदेशबाट आएका नागरिकहरुलाई नआत्तिन आग्रह गरेको छ । पछिल्लो समय विदेशबाट आएका दुई नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अरुले पनि स्वास्थ्य जाँचबारे ...
Read More »इटहरीका मेयर चौधरीले पत्रकारलाई फेरि तथानाम मुख छाडे
विराटनगर । पत्रकारलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् । कोभिड १९ सम्बन्धी जनचेतना दिलाउने उद्देश्यले स्थानीय एरिना टेलिभिजनबाट संचालन हुने टेलिभिजन ...
Read More »दाङमा वुधवारदेखी प्रहरीले पैदलयात्री पक्रने
दाङ,११ चैत । प्रहरीले लक डाउनकाे दोस्रो दिन सडकमा आउने पैदल यात्रीलाई पनि पक्रने बताएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागि सरकारले गरेको ...
Read More »दाङमा लकडाउन उल्लंंघन गर्ने ३ सय ५० सवारी साधन प्रहरीद्वारा नियन्त्रण
दाङ, ११ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्ने ३ सय ५० सवारीसधानलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको ...
Read More »यशुका अनुयायीलाई कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ
पोखरा, १० चैत यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका ...
Read More »
RaptiSandesh RaptiSandesh