Home / Author Archives: सुदिप गौतम (page 30)

Author Archives: सुदिप गौतम

प्रचण्डका कारण संघीयताको औचित्यमा प्रश्न उठ्यो : मुख्यमन्त्री चौधरी

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण देशमा संघीयता रहने कि नरहने भन्न प्रश्न उठेको बताएका छन् । बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले ...

Read More »

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउने सहमति

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरू सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच ...

Read More »

सर्वोच्च अदालतको फैसलाको स्वागतमा ट्रक समितिद्वारा दीप प्रज्वलन

दाङ, २२ चैत राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले सर्वोच्च अदालतले व्यवसायीहरुको पक्षमा गरेको फैसलाको स्वागत स्वरुप दीप प्रज्वलन गरेको छ । समितिको घोराहीमा रहेको कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको ...

Read More »

कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेल दाङ आउदै

घोराही, ५ चैत नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल दाङ आउनुहुने भएको छ । नेपाली कांग्रेस घोराही उपमहानगर समितिको दोस्रो सम्मेलनमा सहभागी हुनकालागी पौडेल दाङ आउन लाग्नुभएको हो । यही ...

Read More »

गगन थापाको प्रश्न– आरोपित गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् ?

 प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ‘ठग’को आरोपित नै गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले ...

Read More »

नर्स हत्या प्रकरण: आरोपी पनि मृत फेला

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या आरोपी युवकले मृत फेला परेका छन्। आफ्नी पूर्वप्रेमिका चन्द्रिकाले आफू अर्कै युवकसँग प्रेम सम्बन्धमा रहेको बताएपछि उनकै कोठामा हत्या गरेका सिरहाकै ...

Read More »

सुन काण्डमा मुछिएको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक -आईजी_ बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं nlub} 5 । सुन तस्करी सम्बन्धी ...

Read More »

सुन तस्करीमा जोगाइएका पूर्वसभामुख महरासहित उच्चपदस्थलाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीको छानबिन गर्न गठित आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वआईजीपी सवेन्द्र खनालसहितका उच्चपदस्थलाई कारबाही सिफारिस गरेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले उच्चपदस्थहरूलाई कारबाहीबाट उन्मुक्तिका लागि प्रमाण लुकाउन सहयोगी भूमिका ...

Read More »

पैसा लुट्न मनी ट्रान्सफरका सञ्चालकको कन्चटमा गोली प्रहार

रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्सफरबाट पैसा लुटपाट गर्न आएका भारतीय नागरिकले शुक्रबार सञ्चालकको कन्चटमा गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सो मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश ...

Read More »

नेपाल र मलेसियाबीच शनिबार महिला फुटबल हुँदै

साफ च्याम्पियनसीप फुटबलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियाको राष्ट्रिय टिमसंग अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एक्ट्रा टर्फ मैदानमा हुने खेलको तयारी पूरा भएको ...

Read More »