Home / Author Archives: सुदिप गौतम (page 154)

Author Archives: सुदिप गौतम

चार दिनलाई प्रशासनबाट सेवा स्थगीत

दाङ,२६ बैशाख । स्थानीय तह निर्वाचनलाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले चार दिनलाई विभिन्न सेवाहरु स्थगीत गरेको जनाएको छ । निर्वाचनको काममा कर्मचारीहरु खट्ने भएका कारण कार्यालयबाट प्राप्त हुने ...

Read More »

गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा

तुलसीपुर, २५ बैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले केही हानी नगरेको र सबैभन्दा धेरै फाइदा कांग्रेसलाई भएको बताएका छन् । ‘गठबन्धनले सबभन्दा धेरै फाइदा नेपाली कांग्रेसलाई ...

Read More »

विकास र समृद्विका लागि गठबन्धन : प्रचण्ड

दाङ,२५ बैशाख ।  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्विका लागि पाँच दलीय गठबन्धन आवश्यकता रहेको बताएका छन् । चुनवी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगनमलाई परास्त गर्न ...

Read More »

निर्वाचित भए सेवा सुविधा लिँदैन : पोख्रेल

दाङ, २५ वैशाख । पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले सरकारबाट सेवा सुविधा लिए । ५ वर्षसम्म मासिक रूपमा आर्थिक सेवा सुविधा लिँदा जनप्रतिनिधिहरूलाई ‘तलवी कर्मचारी’ को ट्याग समेत लाग्यो ...

Read More »

नेपाली कांग्रेस राप्तीको प्रतिबद्धतापत्र : ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ जाँचदेखि सुत्केरीलाई पाँच हजार भत्ता

दाङ,२४ बैशाख । नेपाली कांग्रेस देउखरी राप्ती गाउँपालिकाले प्रतिवद्धता सार्वजनिक गरेको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले प्रतिवद्धतापत्र सार्वजनिक गर्दै जेष्ठ नागरिकको निशुल्क स्वास्थ ...

Read More »

गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह

दाङ,२४ बैशाख । स्थानीय तह निर्वाचन आउन ५ दिन मात्रै बाँकी रहदा गठबन्धनका उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तिब्र बनाएका छन् । घरदैलो भेटघाट तथा कार्यक्रमका माध्यमबाट उम्मेदवारहरुले निर्वाचनमा मत माग्नेदेखि जनताका ...

Read More »

घोराहीमा मतदाता शिक्षासँगै नमूना मतदान

दाङ,२४ बैशाख । दाङमा स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा कार्यक्रमसँगै नमूना मतदान गरिएको छ । यहि बैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर बागेश्वरी असल ...

Read More »

आफै ठेकेदार, आफै जनप्रतिनिधि

 गिरिराज नेपाली घोराही, २२ बैशाख । घोराही उपहानगरपालिकाले आर्थिक चालु आर्थिक वर्षका घोराही –१० खैरीदेखि हापुर जोड्ने कालोपत्रे सडक निर्माणका लागि दशलाख रुपैया बिनियोजन ग¥यो । चुनावी सरगर्मी सँगै उक्त ...

Read More »

निर्वाचनलाई अपाङ्गतामैत्री बनाउन माग

दाङ, २२ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई अपाङ्गतामैत्री बनाउन अनुरोध गर्दै राप्ती बहिरा संघले निर्वाचन अधिकृतहरूलाई ज्ञापन–पत्र बुझाएको छ । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनीका सहसचिव तथा राप्ती बहिरा संघका ...

Read More »

‘पाँच बर्ष काम नगर्ने, निर्वाचनको मुखमा हेमपाइप बाड्नेलाई भोट नदिऔं’

दाङ,२२ बैशाख । पाँच बर्ष काम नगर्ने र निर्वाचनका मुखमा विकासको नाटक गर्नेलार्ई भोट नदिन गठबन्धनका नेताहरुले आग्रह गरेका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर घोराही उपमहानगरपालिका वडा नं. ...

Read More »