दाङ, २९ बैशाख
दाङका मतगणना स्थलहरुमा सिसी क्यमरा जडान गरिएको छ ।
जिल्लाको दश वटै पालिकाहरुको मतगणना स्थलमा सिसी क्यामरा जडान गरिएको हो ।
मतगणनाको क्रममा सुरक्षाकालाई मध्यनजर गर्दै हरेक पालिकाको मतगणना स्थलमा सिसी क्यमरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।