Home / Author Archives: सुदिप गौतम (page 152)

Author Archives: सुदिप गौतम

स्थानीय तह निर्वाचन आज : घर आगनको सरकार चुन्दै मतदाता

दाङ, ३० वैशाख । आज शुक्रवार स्थानीय सरकार चुन्ने ऐतिहासिक दिन अर्थात् स्थानीय तह निर्वाचन २०७९ । नेपालको संघात्मक संविधानले व्यवस्था गरेका तीन तहका सरकारमध्ये सबैभन्दा बलियो सरकारको नेतृत्व चुन्न ...

Read More »

मतगणना स्थलमा सिसी–क्यामेरा

दाङ, ३० वैशाख । दाङमा पहिलो पटक मतगणना स्थलहरूमा सिसी–क्यामेरा जडान गरिएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लाका दश वटै पालिकाहरूमा सिसी–क्यामेराको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ...

Read More »

कांग्रेस दाङद्वारा चार बागी उम्मेदवारसहित १२ जनालाई कारवार्ही

दाङ,२९ बैशाख । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस दाङले पार्टीका आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने चार जना उम्मेदवारसहित १२ जनालाई कारवार्ही गरेको छ । कांग्रेसले राप्ती गाउँपालिका अध्यक्षमा बागी ...

Read More »

निर्वाचनका दिन अत्यावश्यक सवारी साधन बाहेक अन्यलाई रोक

दाङ, २९ बैशाख । जिल्ला प्रशासन कार्यालय दाङले विहीवार राती १२ वजेदेखि शुक्रवार बेलुका ६ सम्म अनुमती प्राप्त र अत्यावश्यक बाहेका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन ...

Read More »

दाङका दश वटै पालिका मतगणना स्थलमा सिसी क्यामरा

दाङ, २९ बैशाख दाङका मतगणना स्थलहरुमा सिसी क्यमरा जडान गरिएको छ । जिल्लाको दश वटै पालिकाहरुको मतगणना स्थलमा सिसी क्यामरा जडान गरिएको हो । मतगणनाको क्रममा सुरक्षाकालाई मध्यनजर गर्दै हरेक ...

Read More »

रक्सी खाएर मतदान अधिकृत, म्यादी र गाउँलेलाई कुट्ने सई प्रहरी नियन्त्रणमा

सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचनका लागि खटिएका एकजना प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्। पञ्चपुरी नगरपालिका-७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका वरिष्ठ सई ...

Read More »

घोराहीको मतगणना सभागृहमा हुने, मतगणनास्थलमा सिसी क्यामरा र तारजाली

घोराही, २९ बैशाख घोराही उपमहानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको हो । घोराहीको बहुउद्धेश्य ...

Read More »

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

नेपाली कांग्रेसले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका चितवनका ५ नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो। ...

Read More »

शीर्ष नेताहरू कसले कहाँबाट गर्दै छन् मतदान ?

देशभरका स्थानीय तहमा शुक्रबार एकैसाथ निर्वाचन हुँदै छ । निर्वाचनका लागि मतदाताहरू गाउँ फर्कंदै छन् । शीर्ष नेताहरू पनि मतदानका लागि गृहजिल्ला पुग्नेछन् । कसले कहाँबाट हाल्दै छन् भोट ? ...

Read More »

चुनावकाे सँघारमा नेकपा एमालेले पैसा बाँड्दै

 दाङ, २८ वैशाख । स्तानीय निर्वाचनका् सँघारमा दाङमा नेकपा एमालेले पैसा वितरण गरेकाे छ । जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा नं. १ काे सिमलतारामा पैसा वितरण गरिएकाे हाे । प्रधानमन्त्री राेजगार ...

Read More »