Home / समाचार / लमही–९ मा कांग्रेसको प्यानल बिजयी

लमही–९ मा कांग्रेसको प्यानल बिजयी

दाङ,१ जेठ । लमही नगरपालिका वडा नंं. ९ मा नेपाली कांग्रेसका उम्मेदवार भेषबहादुर केसी ‘रमेश’ वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित केसी दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
नेकपा एमालेका उम्मेदवार खिमबहादुर केसीले ६८९ प्राप्त गर्दा भेषबहादुर केसीले ८०३ मत ल्याएर बिजयी भएका हुन । केसीसहित लमही ९ नम्वर वडामा नेपाली कांग्रेसको प्यानल बिजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*