Home / Feature Breaking news / दाङ सनराईज मन्टेश्वरीकाे चाैथाे बार्षीक उत्सव

दाङ सनराईज मन्टेश्वरीकाे चाैथाे बार्षीक उत्सव

दाङ, १९ फागुन
दाङ सनराईज मन्टेश्वरीले चाैथाे बार्षीक उत्सव मनाएकाे छ । अाईतवार एक कार्यक्रम गरेर अाफ्नाे चाैथाे बार्षिक उत्सव मनाएकाे हाे ।
व्यवस्थापन समितिका अध्यक्ष सुशीला पाैडेलकाे अध्यक्षता एवं घाेराही उपमहानगरपालिका नगर शिक्षा प्रमुख नारायण पाैैैडेल नारायण पाैडेलकाे प्रमुख अातिथ्य र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनकाे विशिष्ठ अातिथ्यमा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरूले मन्टेश्वरी विद्दालयले बालबालिकाहरूलाई संस्कारसँगै शिक्षा सिकाउने गरेकाे बताएका थिए । पछिल्लाे समय बालबालिकालाई मन्टेश्वरी विधीले सिकाईमा सहजता बनाएकाे बताएका थिए ।
कार्यक्रममा प्याब्सन दाङका सचिव खगेश्वर पाैडेल, अभिभावक मनाेज पाैडेल, सन्ध्या रेग्मी प्रागीक विद्दार्थी परिषद्का जिल्ला अध्यक्ष सरद शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रममा प्रिन्सीपल गीताञ्जली याेगीले मन्टेश्वरीले एक वर्षसम्म गरेका कार्यहरूकाे बारेमा जानकारी गर्नुभएकाे थियाे ।

कार्यक्रममा वेस्ट टिचर अवार्ड शिक्षक प्रमीला विष्ट र वेस्ट पङ्च्यूयल विद्दार्थी अवार्ड विद्दार्थी प्राश्मी अाचार्यलाइ प्रदान गरिएकाे थियाे । कार्यक्रममा बार्षिक उत्सवकाे अवसरमा भएकम विभिन्न प्रतियाेगिताका विजयी विद्दार्थीहरूलाई पुरस्कार प्रदान गरिएकाे थियाे । त्यस अवसरमा विद्दार्थीहरूले विभिन्न प्रस्तुति राखेका थिए ।
शिक्षक नमा अधिकारीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण शिक्षक ममता विष्टले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*