Home / Feature Breaking news / बंगलाचुली–२ मा कांग्रेस प्यानल बिजयी

बंगलाचुली–२ मा कांग्रेस प्यानल बिजयी

घोराही, १ जेठ । बंगलाचुली गाँउपालिका–२ मा नेपाली कांग्रेसका र्फबाट वडाअध्यक्ष पदका उम्मेदवार मैते पुन मगर विजयी भएको छन ।पुनले ८०५ मत ल्यायर बिजयी भएका हुन ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका मेघराज राना ४४०, एमालेका झगलाल घर्ती मगरले १५८ मत मात्रै ल्याएका हुन । त्यसैगरी मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीका अनुसार बंगलाचुली–२ को ११५० मतमा पालिका अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसीराम पुनले ८०१ निकटम प्रतिद्वन्द्वी एमालेका अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीले १७९ मत प्राप्त गरेका छन्।

महिला सदस्य सुमाकुमारी घर्ती मगर, ५१८, दलित महिला सदस्य जानिकला देवी सुनार ५१७, खुल्ला सदस्य भुपेन्द्र मल्ल ४९९, खुल्ला सदस्य रुपेन्द्र बहादुर बस्नेत ४८८ मत लियर बिजयी भएका छन् । उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्तबहादुर जिसी ८२३ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्तीमगर १५३ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*