Home / Feature Breaking news / राप्रपाले तोक्यो प्रदेश ईञ्चार्ज, रवीन्द्र मिश्रलाई लुम्बिनीको जिम्मा

राप्रपाले तोक्यो प्रदेश ईञ्चार्ज, रवीन्द्र मिश्रलाई लुम्बिनीको जिम्मा

राप्रपाले सातवटै प्रदेशको ईन्चार्ज तोकेको छ। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई लुम्बिनी प्रदेश इञ्चार्ज तोकेको छ ।

उपाध्यक्ष बुद्दिमान तामाङ मधेश प्रदेश इञ्चार्ज र उपाध्यक्ष विक्रम पाण्डे बाग्मती प्रदेश इञ्चार्ज तोकिएका छन् ।

यसैगरी उपाध्यक्ष ध्रुबबहादुर प्रधान गण्डकी प्रदेश, उपाध्यक्ष मुकुन्दश्याम गिरी कर्णाली प्रदेश इञ्चार्ज तोकिएका छन् ।

उपाध्यक्ष उद्वव पौडेललाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*