Home / Feature Breaking news / मावि नारायणपुरमा तीन कांग्रेस र एक सदस्यमा नेकपा विजयी (कसकाे मत कति)

मावि नारायणपुरमा तीन कांग्रेस र एक सदस्यमा नेकपा विजयी (कसकाे मत कति)

नारायणपुर, ८ पुस
मा.वि नारायणपुर विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा तीन सदस्यमा काग्रेस र एक सदस्यमा नेकपाका उमेद्वार विजयी भएका छन् ।

मंगलवार भएकाे निर्वाचनबाट उनीहरू विजयी भएकाे निर्वाचन समितिका संयाेजक नारायणप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।

जसमध्य दुई खुल्ला सदस्यमा कांग्रेसका उमेद्वार र महिला सदस्यमा काग्रेस र नेकपाका एक/एक जना विजयी भएका छन् ।

जसमा खुल्ला सदस्यमा रामनारायण चाैधरी(नेका)187 (विजयी), कान्तप्रसाद चाैधरी(नेका) 181 (विजयी), कृष्णबहादुर चाैधरी(नेकपा) 169, अाेमबहादुर पुन मगर(नेकपा) 143, टिकाबहादुर वली(स्वतन्त्र) 57, उदयराम पुन मगर(स्वतन्त्र) 40, हस्ता वली(स्वतन्त्र) 96, भगतबहादुर रैदास(स्वतन्त्र) 92 र रेखा सिंह ठकुरी(स्वतन्त्र) 7 मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै महिला सदस्यमा रमा डाँगी(नेकपा) 181 (विजय), विनिता गुरूङ थापा (नेका) 171 (विजय), तीला चाैधरी(नेका) 169, प्रेमकली चाैधरी(नेकपा) 151, शारदा थापा (स्वतन्त्र) 59, सविता उपाध्याय (स्वतन्त्र) 40, नानी चाैधरी (स्वतन्त्र) 105, राधी चाैधरी (स्वतन्त्र) 95 मत प्राप्त गर्नुभएकाे छ ।

कुल एक हजार 32 मतदाता रहकाेमा 6 सय 3 मत खसेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*