Home / समाचार / मावि नारायणपुरमा कांग्रेसकाे लीड

मावि नारायणपुरमा कांग्रेसकाे लीड

नारायणपुर, ८ पुस
मा.वि नारायणपुर विद्यालय व्यवस्थापन समितिकाे सदस्यकालागी साेमवार भएकाे मतदानकाे मतगणना जनरी छ ।

कुल एक हजार 32 मतदाता रहकाेमा 6 सय 3 मत खसेकाे छ । जसमध्य 2 सय मत गणना हुँदा नेपाली काग्रेसका उमेद्वार अगाडि छन् । खुलृला सदस्य र महिला सदस्यमा काग्रेरका उमेद्वारहरूले लीड गरिरहेका छन् । जसमा
खुल्ला सदस्यमा रामनारायण चाैधरी(नेका) 65, कान्तप्रसाद चाैधरी(नेका) 66, कृष्णबहादुर चाैधरी(नेकपा) 50, अाेमबहादुर पुन मगर(नेकपा) 40, टिकाबहादुर वली(स्वतन्त्र) 25, उदयराम पुन मगर(स्वतन्त्र) 18, हस्ता वली(स्वतन्त्र) 29, भगतबहादुर रैदास(स्वतन्त्र) 30 र रेखा सिंह ठकुरी(स्वतन्त्र) 3 मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै महिला सदस्यमा तीला चाैधरी(नेका) 60, विनिता गुरूङ थापा क्षेत्री(नेका) 61, रमा डाँगी(नेकपा) 51, प्रेमकली चाैधरी(नेकपा) 43, शारदा थापा (स्वतन्त्र) 18, सविता उपाध्याय (स्वतन्त्र) 22, नानी चाैधरी (स्वतन्त्र) 34 र राधी चाैधरी (स्वतन्त्र): 30 मत प्राप्त गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*