Home / समाचार / मावि नारायणपुरमा ५८ प्रतिशत मतदान

मावि नारायणपुरमा ५८ प्रतिशत मतदान

घाेराही, ८ पुस
श्री सिद्ध रत्न नाथ मावि नारायणपुरकाे विद्यालय व्यवस्थापन समितिकाे सदस्यकालागी मंगलवार निर्वाचन भएकाे छ ।

विद्यालय व्यवस्थापन समितिकाे सदस्यकालागी भएकाे मतदातमा 58 प्रतिशत मत खसेकाे छ ।

कुल मतदाता १ हजार ३२ रहेकाेमा ६ सय ३ मत खसेकाे छ । चार जना सदस्यकालागी १७ जनाकाे उमेद्वारी रहेकाे छ । विहान ८ बजेदेखी दिउसाे ३ बजेसम्म मतदान भएकाे थियाे । मतगणनाकाेे तयारी भईरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*