घोराही, ४ असार
दाङमा एक वर्षको अवधीमा सवा दुई करोड भन्दा बढि राजस्व संकलन भएको छ । जिल्लामा ट्राफिक व्यवस्थापन अन्तरगत आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड २६ लाख १३ हजार ३ रुपैया राजस्व संकलन भएको हो ।
ज्लिा प्रहरी कार्यालय दाङका अनुसार एक वर्षको अवधीमा २० हजार ८ सय ३७ सवारी साधन कारवाहीमा परेका छन् ।
अघिल्ला आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ६९ लाख २४ हजार ३ रुपैया राजस्व संकलन भएको थियो । जसमा २० हजार ६ ुय ६८ वटा सवारी साधन कारवाहीमा परेका थिए ।
RaptiSandesh RaptiSandesh