Home / Feature Breaking news / नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, ठूलो हताहत भएको आशंका

नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, ठूलो हताहत भएको आशंका

भारतको गुजरातबाट टीकापुरका लागि छुटेको यात्रुबहाक बस लखनउमा दुर्घटना भएको छ । भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट ३० किलो मिटर नेपालतर्फ दुर्घटना भएको खबर प्राप्त भएको छ ।

दुर्घटनामा ठूलो संख्यामा यात्रुको हताहत भएको आशंका गरिएको छ । सुदूरपश्चिमका स्थानीय बसमा नेपाल आउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*