Home / Feature Breaking news / लागु भयाे निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

लागु भयाे निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु भएकाे निर्वाचन आयाेगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए ।

गएराति १२ बजेबाट लागु भएको आचारसंहिता निर्वाचन सम्पन्न नहुँदासम्म लागु हुने आर्यालले बताए ।

अयोगले के गर्न हुन्छ र के गर्न हुँदैन उल्लेख गर्दै ६० बुँदे निर्देशन दिइएको छ । निर्देशनमा दल तथा उमेदवारहरूले गर्न हुने र नहुने उल्लेख छ ।

उमेदवारी दिन चाहने व्यक्तिले बाहलवाला पदबाट राजीनामा दिनुपर्नेछ । उमेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोल्नुपर्नेलगायत आचारसंहितामा उल्लेख छ । उमेदवारले निर्वाचनमा खर्च गर्दा  खर्च गर्ने व्यक्ति तोक्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*