Home / Feature Breaking news / भाइरल हेपाटाइटिसबारे ६ तथ्य

भाइरल हेपाटाइटिसबारे ६ तथ्य

आज विश्व हेपाटाइटिस दिवस । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस हो ।

नेपालमा एचआईभी संक्रमितमध्ये ४.६ प्रतिशतमा हेपाटाइटिस ‘बी’, १९.७ प्रतिशतमा हेपाटाइटिस ‘सी’ र १.३ प्रतिशतमा दुवै संक्रमण रहेको पाइएको छ  ।

विश्व स्वास्थ्य संगठनका अनुसार भाइरल हेपाटाइटिसका कारण हुने कलेजोसम्बन्धी रोगले विश्वभर दैनिक तीन हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

नेपालमा हाल दूषित खाना तथा पानीको सेवनले हेपाटाइटिस ‘ए’ र ‘ई’ निम्तिन सक्छ । संक्रमित सुईको माध्यमबाट हेपाटाइटिस ‘बी’ र ‘सी’ सर्न सक्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’को समयमै उपचार नगरेमा कलेजोको क्यान्सर हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*