Home / समाचार / खान नपाएर भन्दा पनि खान नजानेर सल्यानमा बालबालिका कुपोषणको शिकारमा

खान नपाएर भन्दा पनि खान नजानेर सल्यानमा बालबालिका कुपोषणको शिकारमा

सल्यान, १५ साउन ।
कुपोषणमा सुधार आएको दावी गरिए पनि सल्यानमा कुपोषणलाई हटाउन प्रभाबकारी काम हुन सकेको छैन् । खान नपाएर भन्दा पनि खान नजानेर बालबालिकाहरु कुपोषणको शिकार हुने गरेको सरोकारवाला निकायले निष्कर्ष समेत निकालेका छन् ।

उमेर अनुसार बालबालिकाकालाई पोष तत्वहरु के र कसरी खुवाउने भन्ने ज्ञान अभिभावकमा नहुँदा बालबालिका कुपोषणबाट पीडित हुनु परेको पाईएको छ । सल्यानमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा पोषण कक्षा सञ्चालन गरिएको छ ।

यस अघि सल्यानका दार्माकोटमा ४ जना, भल्चौरमा ४ जना, ढाकाडाम र कुमाखको जिमालीमा एक एक जना गरि १० जना अति कुपोषणमा परेका वालवालिकालाई उपचारका लागि दाङ ल्याईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*