Home / Feature Breaking news / घाेराही खानेपानीमा महिला सदस्यकाे ४ सय मत गणना हुन बाँकी, गठबन्धनका उमेद्वार जित नजिक

घाेराही खानेपानीमा महिला सदस्यकाे ४ सय मत गणना हुन बाँकी, गठबन्धनका उमेद्वार जित नजिक

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारी सहित खुल्ला सदस्य र महिला सदस्यमा गठबन्धनका उमेद्वारकाे अग्रता रहेकाे छ । जसमा महिला सदस्यमा ३१६५ मत गणना भएकाे छ ।

महिला सदस्य (३१६५ गणना हुँदा)
खुमाकुमारी खड्का- १८६५
बिन्दु पाण्डे- १६०२
यशाेदादेवी पाण्डे- १४४३
ज्याेति राेका मगर- ८९७
लक्ष्मी अधिकारी- १०६२
देवकला पाण्डे- ९९४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*