Home / Feature Breaking news / घाेराही खानेपानीकाे अध्यक्षमा भुषालभन्दा डिसी ६ सय ११ मतले अगाडी

घाेराही खानेपानीकाे अध्यक्षमा भुषालभन्दा डिसी ६ सय ११ मतले अगाडी

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारीमा १७७० मत गणना भएकाे छ ।

पदाधिकारी (१७७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- ११५३
नारायणप्रसाद भुषाल- ५४२

बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- ९२५
नरबहादुर बुढाथाेकी- ६५५

उपाध्यक्ष
हेमन्ती पुन मगर- ८४९
लक्ष्मी सिंह ठकुरी- ६८५

सचिव
धर्मेन्द्र श्रेष्ठ- ८९९
दिपक श्रेष्ठ- ६५०

काेषाध्यक्ष
ध्रुव के.सी- १०८८
सानुनारायण अधिकारी- ४४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*