Home / Feature Breaking news / भक्कानिदै कवितामा सम्झीए योद्धाले जनयुद्ध

भक्कानिदै कवितामा सम्झीए योद्धाले जनयुद्ध

घोराही, २८ मंसीर

उदाहरण शनिवार घोराहीमा आयोजना गरेको कब्याट कविता कार्यक्रममा जनयुद्धका योद्धाहरुले कविताहरु सुनाएका छन् ।

जनयुद्धमा जनमुक्ती सेना भएर लडेका योद्धा एवं जनयुद्धलाई विभिन्न तरिकाबाट सहयोग गर्न हिडेका योद्धाहरुले कविता सुनाएका हुन् ।

कार्यक्रममा चार कविका कविताहरु प्रस्तुत गरिएको थियो । जसमा क्षितिज मगर, प्रेमप्रकाश, डिएम निशार र महेश मानवले बविताहर प्रस्तुत गर्नुृभएको थियो । कार्यक्रममा खेम बुढाले देखेको जनयुद्धको बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण उदाहरण समूहका अभियान्ता नविन अभिलाषी र आशा वलीले गर्नुभएको थियो ।

हामीले कार्यक्रममा भावुक हुदै भक्कानिएर जनयुद्धलाई कवितामा सम्झीएका डिएम निशारको प्रस्तुतिलाई भिडियोमा देखाएका छौ ।

भिडियोकालागी क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*