Home / भिडियो / लोकप्रीय बन्दै रोशन रत्गैयाको ‘आउ नाचौँ–२’

लोकप्रीय बन्दै रोशन रत्गैयाको ‘आउ नाचौँ–२’

दंगाली गायक रोशन रत्गैँयाको नयाँ गीत ‘आउ नाचौँ भाग–२’ लोकप्रीय गीत बनेको छ ।

नेपाली कलाकारिताको क्षेत्रमा एक उदायमान गायक रत्गैयाको स्परमा रहेको यो गति अहिलेको युवाहरुको रोजाई बनेको छ ।

पप् प्याटनका गीतहरुबाट चर्चामा आएका रत्गैयाको आउ नाचौँ बोलको गीत लोप्रीय बनेपछि त्यसको भाग–२ सार्वजनिक भएको हो ।

38071942_1813229405432923_34970560026902528_n

यूट्यूबमार्mत सार्वजनिक भएको यो गीत अहिलेको रोजाई बनेको छ । यूट्यूवमा पनि यस गीतले दर्शकहरुको राम्रो साथ पाएको छ । उनलाई गायीका गायिका शिक्षा ढुङ्गेलले साथ दिएकी छिन् ।

नेपाली सिनेमा जगतको चर्चित नायिका शिल्पा पोखरेल यस् म्युजिक भिडियोमा हट नृत्यु प्रस्तुत गरेकी छिन् । उनीसँगै मोडेल वीर चौधरीले नृत्य गरेका छन् ।

यस गीतको शब्द र संगीत विनय बैद्यको रहेको छ । अहिलेको समय अनुसारको अब्बल निर्देशक क्रान्ति के।सि।को निर्देशनमा रहेको म्युजिक भिडियो रोशन रत्गैयाँयुट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*