Home / समाचार / पर्यटन पत्रकार संघको प्रदेश सचिवमा भुसाल

पर्यटन पत्रकार संघको प्रदेश सचिवमा भुसाल

राप्ती सन्देश समाचारदाता
तुलसीपुर, १४ साउन । नेपाल प्रर्यटन पत्रकार सघं प्रदेश नं ५ को महिला सचिवमा यमकला भुसाल चयन भएकी छिन । आइतवार बुटवलमा भएको नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ५ को प्रथम अधिवेशनबाट भुसाल सर्वसम्बत रुपमा महिला सचिव पदमा चयन भएकी हुन ।

भुसालले विगत लामोसमयदेखि पर्यटन क्षेत्रमा कलम चलाउदै आएकी छिन । उनी गणतन्त्र राष्ट्रिय दैनिक र तुलसीपुर अनलाइनमा कार्यरत छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*