Home / समाचार / टेक्टरले माेटरसाईकललाई ठक्कर दिदा दाङमा एक जनाकाे मृत्यु

टेक्टरले माेटरसाईकललाई ठक्कर दिदा दाङमा एक जनाकाे मृत्यु

दाङ, ८ साउन

टेक्टरले माेटरसाईकललाई ठक्कर दिदाँ दाङमा १ जनाकाे मृत्यु भएकाे छ । बंबई गाउपालिका ४ चरकमटीयामा हापुरेबाट चरकमटीयातर्फ अाउदै गरेकाे भे १ त ६०९१ नम्बरकाे टेक्टरले विपरित दिशाबाट जाँदै गरेकाे रा १ प ६४९० नम्बरकाे माेटरसाईकललाई अपराह्न करिब ४ बजे ठक्कर दिँदा माेटरसाईकल चालक बबई ७ का ३० वर्षीय केवल बस्नेतकाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ । दुर्घटनामा परि घाईते बस्नेतकाे उपचारकाे क्रममा सिटी अस्पताल तुलसीपुरमा मृत्यु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*