Home / समाचार / चिसोवाट वच्न तुलसीपुरमा जेष्ट नागरिकहरुलाई न्यानो कपडा वितरण

चिसोवाट वच्न तुलसीपुरमा जेष्ट नागरिकहरुलाई न्यानो कपडा वितरण

तुलसीपुर, ११ माघ

तुलसीपुर उपमहानगरपालिका वार्ड नम्वर ५ ले तुलसीपुर उपमहानगरपालिका वार्ड नम्वर ५ मा ८० बर्ष पुरापुगेका २० जना जेष्ठ नागरिक लाई न्यानो कपडा वितरण गरेको छ ।

वार्ड कार्यालयको आयोजनामा विहिवार तुलसुीपुर उपमहानगरपालिका वार्ड नम्वर ५ का जेष्ट नागरिकहरुलाई एक कार्यक्रमको आयोजना गरी जाडोबाट वच्न न्यानो कपडा वितरण गरीएको वार्ड नम्वर ५ का सदस्य सुरेश श्रेस्ठले जानकारी दिएका छन । कार्यक्रममा सहभागि भएका २० जना जेष्ट नागरिकहरुलाई लाई वार्ड नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाहले न्यनोे कपडा वितरण गरेका हुन ।

कार्यक्रममा सहभागि जेष्ट नागरिकहरुले यो चिसो समयमा आफुलाई न्यानो कपडा वितरण गरेको भन्दै वार्ड कार्यालयदेखी खुसी भएको प्रतिक्रिया समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*