तुल्सीपुर, ३ साउन
दाङमा जिप र मोटर साईकल ठोक्कीदा एक बालिकाको मृत्यु भएको छ । हापुरेबाट तुलसीपुर आउँदै गरेको भे १ च ५२६४ नं. को जिप र विपरित दिशातर्फ गईरहेको बा ३६ प १८६०नं मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार ८ वर्षिय वालिका प्रभा बिकको घटनास्थल मै मृत्यभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
