Home / समाज (page 14)

समाज

दाङमा थारु साँस्कृतिक संग्राहलय स्थापना

दाङ,१६ असोज । थारु जातिको कला सस्कृति,रितिरिवाज,परम्परा,भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले स्थापना गरिएको थारु सास्कृतिक संग्राहलयको उद्घाटन गरिएको छ । दंगीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको संग्राहलय पछिल्लो समय ...

Read More »

सर्वाेदय पुस्तकालयलाई पुस्तक

दाङ, १५ असोज सर्वोदय वाचनालय तथा पुस्तकालय घोराही लाइ पुस्तक प्रदान गरिएको छ । शान्तिनगर गाऊपालिका वडा नं ७ धनौरा निवासी शिक्षा प्रेमी तथा मानव अधिकारकर्मी शोभाकर बुढाथोकी र उनकी ...

Read More »

लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ

दाङ ८ असोज । दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले घोराही उप–महानगरपालिका वडा नं. १५ प्रकृती टोल स्थित सुरेश घर्तीमगरको घरमा अबैध लागुऔषध ...

Read More »

विदेश त्यागेर कृषि रोजेका, अहिले मालामाल

बागलुङ,४ असोज । “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए । गलकोट नगरपालिका–७ ...

Read More »

जागरण अभियानः असन्तुष्ट कार्यकर्ता फकाउँदै कांग्रेस

दाङ,१ असोज । नेपाली कांग्रेस दाङले दोश्रो जागरण अभियान अन्तर्गत जिल्लामा असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई फकाउन थालेको छ । प्रदेश–प्रदेशमा जागरण विगतका दिनहरुमा पाटीमा क्रियाशिल रहेका तर विविध कारण पाटीमा ...

Read More »

स्वाभीमान र भ्यालीलाई फुटबल ट्रेनिङ सामग्री सहयोग

घोराही, २९ भदौ । दाङका दुई युवाहरुले फुटबलका लागि दुई क्लबलाई जर्सी तथा ट्रेनिङ सामग्री सहयोग गरेका छन् । घोराही निबासी नरेन्द्र पुन र घोराहीमा ब्यबसायी गर्दै आउनुभएका ईश्वरी पौडेलले ...

Read More »

कम्युनिष्ट सरकारका विरुद्ध लड्न पाटीमा एकता आवश्यकः पाटी सभापति देउवा

दाङ,२७ भदौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारका विरुद्धमा लड्न पाटीमा एकता आवश्यक रहेको बताएका छन । पाटीमा एकता नहुदा कम्युनिष्टबाट आक्रमण भएको भन्दै उनले पाटी एकढिका भएर ...

Read More »

डेढ लाख बढि आखाँका बिरामीलाई नयाँ दृष्टि

दाङ,२३ भदौ । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित अस्पताल तथा उपचार केन्द्रबाट डेढ लाख बढिले आखाँको नयाँ दृष्टि प्राप्त गरेका छन । नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित राप्ती आँखा ...

Read More »

वडाध्यक्षद्वारा झोलुङ्गे पुल बिक्री

नुवाकोट,२० भदौ । नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ ...

Read More »

२० करोडको लगानीमा घोराहीमा फोहोरबाट ग्याँस उत्पादन गरिदैँ

अमरराज आचार्य दाङ,१९ भदौ । घोराही उपमहानगरपालिकामा फोहारबाट खाना पाउने ग्याँस निकालिने भएको छ । ग्याँस उत्पादनका लागि काम समेत भैरहेको छ । आगामी एक बर्षभित्रै फोहोरबाट ग्याँस निकालिने भएको ...

Read More »