Home / प्रदेश समाचार (page 9)

प्रदेश समाचार

लकडाउनमा बैंक हप्तामा दुई दिन खुल्ने

दाङ,२४-वैशाख । दाङका प्रत्येक बैंक हप्ताको दुई दिन खुल्ने भएका छन् । एक हप्ता लकडाउन थपिएपछि आर्थिक कारोबारोकालागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिईने भएको हो । शुक्रबार ...

Read More »

एमाले लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले दिए राजीनामा

दाङ,२२ बैशाख । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । दाङ निर्वाचन क्षेत्र नं. २ (ख)  बाट निर्वाचित भएका थिए । डाँगीले बुधबार ...

Read More »

पत्रकार महासंघ दाङले बनायो ६ बेडको आइसोलेसन

दाङ, २१ बैशाख । नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित पत्रकारका लागि आइसोलेसन स्थापना गरेको छ । महासंघको सोमबार बसेको बैठकको निर्णय अनुसार महासंघको घोराहीमा रहको भवनमा ६ बेडको अक्सिजनसहितको ...

Read More »

लुम्बिनीका मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल, ६ वैशाख । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा ...

Read More »

कारागारमा सिप सिकेर कैद कटाउँदै कैदीवन्दी

लिलाधर वली दाङ,१३ चैत । दाङको घोराही कारागारमा रहेका कैदीबन्दी कैद सजाय कटाउँदै सिप सिकिरहेका छन् । कारागारको समयमलाई सदुपयोसँगै कैद भुक्तानपछि घर फर्कदा जिविकोपार्जनलाई सहज बनाउने उद्देश्यले कारागारभित्रै कैदीवन्दीहरु ...

Read More »

सडक र पार्कमा ४८ करोड बजेट

अरमराज आचार्य दाङ, १२ चैत । चालु आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाका सडक तथा पार्कका लागि ४८ करोड बजेट खर्च गरिने भएको छ । संघन शहरी तथा भवन निर्माण आयोजना ...

Read More »

तुलसीपुरचोकमा सडकको चौडाइ घटाएर कालोपत्रे

दाङ, ९ चैत । दाङमा लामो समयदेखि कालोपत्रे हुन नसकेको घोराही बजारको मुख्य सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । जग्गा विवादका कारण घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही बजारमै करिब ५ ...

Read More »

पूर्वाधार विकास : पहिले सडक कि नाला ?

लिलाधर वली दाङ, २६ फागुन । जिल्लामा पछिल्लो समय सडक निर्माण तीव्र गतिले अगाडि बढिरहेको छ । तर धेरै सडकहरु नालाविना नै निर्माण हुने गरेका छन् । पानी बग्ने नाला ...

Read More »

बजाजको डोमिनार २५० सिसी मोटरसाइकल बजारमा

दाङ,२६ पुस । बजाज कम्पनीको नयाँ मोडेलको मोटरसाइकल बजार डोमिनार २५० बजारमा आएको छ । बजार कम्पनी दाङको आधिकारिक डिलर राप्ती अटो इन्जिनियरिङ (बजाज स्वरुम) दाङले आइतवार एक कार्यक्रमको आयोजना ...

Read More »

गुल्मी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

ग्ल्मी, १२ मंसिर । गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर ४ ...

Read More »